फाल्गुन ८ सनिबार
हङकङ । NHDD स्टुडियो हङकङको प्रस्तुतिमा बनेको लिम्बू भाषाको म्युजिक भिडियो `किधी काप्सा´ सार्वजनिक भएको छ । यासेली योङहाङको शब्द,देबेन चेम्जोङको संगीत, अशोक लोहरुङको संगीत संयोजन, सीता सिङगक र लक्ष्मण लिम्बूको स्वर रहेको छ ।
उक्त म्युजिक भिडियोमा कलाकार मौसम ईम्बुङ लिम्बू (फु?लेन्देको बाउ) र कल्पना नेम्बाङको मुख्य भुमिकाको अभिनयमा देख्न सकिन्छ ।
यस भिडियोलाई मज्जाको राईले सम्पादन र निर्देशन तथा कोरियोग्राफर युगल पोमुले गरेका छन्, भने बरधोज ओख्राबोको निर्मातामा बनेको हो भने उक्त भिडियोलाई हङकङमा छायांकन गरिएको थियो। `किधी काप्सा´ भिडियो लाई FEDAPAHANGMA च्यानल बाट हेर्न सकिनेछ ।
https://m.youtube.com/watch?v=93_4lIkbMGU&feature=youtu.be
Discussion about this post