९ फागुन / सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।
आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।यो भन्दा अगाडि भारतले अनुदान दिएको १० लाख डोज कोरोना खोप प्रयोगमा आई सकेकोछ ।
Discussion about this post