Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

प्रथम विश्वव्यापी अनलाइन हाक्पारे साम्लो प्रतियोगिताको पुरस्कर वितरण हुँदै

सुमन सहयात्री सुमन सहयात्री
२७ फाल्गुन २०७७, बिहीबार २१:२७
कला/साहित्य, देश, मुख्य खबर
प्रथम विश्वव्यापी अनलाइन हाक्पारे साम्लो प्रतियोगिताको पुरस्कर वितरण हुँदै

फाल्गुन २७ बिहिवार

झापा । प्रथम विश्वव्यापी अनलाइन याक्थुङ हाक्पारे साम्लो प्रतियोगिताको पुरस्कर वितरण फाल्गुन २९ शनिबार दमक स्थित किरात भवनमा एक कार्यक्रम बिच सम्पन्न हुने भएको छ ।

उक्त पुरस्कर वितरण कार्यक्रममा प्रदेश १ का पुर्व मन्त्री माैसम अाङ्बाे को प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । यस कार्यक्रममा पालाम गायिका तथा विश्वव्यापी अनलाइन पालाम विजेता सुनिता लाबुङ केदेम, चलचित्र निर्देशक तथा कलाकार मौसम इम्बुङ उर्फ फु?लन्देको बाउ, बाल-कलाकार मिराक लिम्बू लगायत स्थानीय कलाकारहरूको उपस्थितिमा साङ्गितिक कार्यक्रम पनि हुने भएको छ ।

कला संस्कार र संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संबर्द्धन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ विश्वव्यापी अनलाइन याक्थुङ हाक्पारे प्रतियोगिता संचालकन गरिएको थियो ।

विश्वव्यापी अनलाइन याक्थुङ हाक्पारे साम्लो प्रतियोगिताका निर्णायक मण्डलहरूमा कलाकार  यासेली योङहाङ र झुमा लिम्बू रहेका थिए ।

याक्थुङ हाक्पारे साम्लो सजुमद्वारा आयोजित प्रतियोगिता  सेवारो टिभीको मुख्य प्रायोजनमा संचालकन भएको थियो ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२७ फाल्गुन २०७७, बिहीबार २१:२७
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२७ फाल्गुन २०७७, बिहीबार २१:२७
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२७ फाल्गुन २०७७, बिहीबार २१:२७
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२७ फाल्गुन २०७७, बिहीबार २१:२७
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२७ फाल्गुन २०७७, बिहीबार २१:२७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२७ फाल्गुन २०७७, बिहीबार २१:२७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.