Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लोकतन्त्र र संघीयता विरोधी शक्तिसँग कुनै सहकार्य हुँदैन : यादव

सुमन सहयात्री सुमन सहयात्री
२८ फाल्गुन २०७७, शुक्रबार १७:२२
देश, मुख्य खबर, राजनीति
प्रधानमन्त्री केपि ओलिले संकट्काल र सैनिक शासन लगाउने प्रयत्न गरिरहेका छन् – `उपेन्द्र यादव जसपा अध्यक्ष´

फाल्गुन २८ शुक्रबार

काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र, संघीयता विरोधी शक्तिसँग कुनै पनि किसिमको सहकार्य नहुने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको जसपा संसदीय दलको बैठकपछि पत्रकारसँग अध्यक्ष यादवले लोकतन्त्र, संघीयताविरोधी शक्तिसँग कुनै पनि किसिमको सहकार्य नहुने प्रस्ट पार्दै लोकतन्त्र, संघीयता, गणतन्त्र पक्षधरसँग सहकार्य गर्नुपर्नेमा पार्टीको जोड रहेको बताएका हुन् ।
‘लोकतन्त्र, संघीयताविरोधी शक्तिसँग कुनै पनि किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुन सक्दैन । हामी संघीयता पक्षधर, लोकतन्त्र पक्षधर, परिवर्तनका पक्षधरबीचमा सहकार्य, समन्वय गरी मुलुकलाई निकास दिनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले संविधान उल्लंघन गरेको सर्वोच्च अदालतले ठहर गरेको भन्दै राजीनामा माग गरे । ‘सर्वोच्च अदालतले प्रधानमन्त्रीले असंवैधानिक कार्य गरेको ठहर गरिसकेपछि संविधान उल्ल‌ंघन गर्ने कार्यकारी प्रमुखले आफ्नो पद त्याग्नु पर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ ।’
यस्तै जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि प्रतिगमनकारी शक्तिसँग कुनै पनि हालतमा सहकार्य नहुने बताए ।

नेता राजकिशोर यादवले आफूहरुको माग पूरा नभएसम्म सत्ता समीकरणबारे कुरा नहुने बताए । उनले भने, ‘जबसम्म हामीले उठान गरेका कुराहरू पूरा नभएसम्म सत्ता समीकरणबारे कुरा हुँदैन । हामी अरूलाई समर्थन गर्न मात्रै बनेका होइनौं । अब यो ऐतिहासिक कार्यभार जसपाले लिनुपर्छ, लिन तयार छ ।’ @कान्तिपुर

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२८ फाल्गुन २०७७, शुक्रबार १७:२२
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२८ फाल्गुन २०७७, शुक्रबार १७:२२
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२८ फाल्गुन २०७७, शुक्रबार १७:२२
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२८ फाल्गुन २०७७, शुक्रबार १७:२२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२८ फाल्गुन २०७७, शुक्रबार १७:२२
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

२८ फाल्गुन २०७७, शुक्रबार १७:२२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.