Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

फिफा विश्वकप छनोटको लागि नेपालले खेल्ने बाकी खेलहरू कुवेतमा हुँदै

सुमन सहयात्री सुमन सहयात्री
२९ फाल्गुन २०७७, शनिबार १७:५७
खेलकुद
फिफा विश्वकप छनोटको लागि नेपालले खेल्ने बाकी खेलहरू कुवेतमा हुँदै

फाल्गुन २९ शनिबार

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ ।

एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रवार नेपालको समूह समूह बी का खेलहरु कुवेतमा हुने जनाएको छ ।

कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो ।

छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।

छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यस अघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।

चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

छनोट अन्तर्गत समूह ए को बाँकी खेल चीन, समूह सी को बहराइन, समूह डी को साउदी अरेबिया, समूह ई को कतार, समूह एफ को जापान, समूह जी को युएई र समूह एच दक्षिण कोरियामा हुनेछ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२९ फाल्गुन २०७७, शनिबार १७:५७
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

२९ फाल्गुन २०७७, शनिबार १७:५७
एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

२९ फाल्गुन २०७७, शनिबार १७:५७
पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

२९ फाल्गुन २०७७, शनिबार १७:५७
फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

२९ फाल्गुन २०७७, शनिबार १७:५७
ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

२९ फाल्गुन २०७७, शनिबार १७:५७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.