चैत १ आइतबार
दाङ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको “थरूहट/थारूवान राज्य” तदर्थ समिति गठन भएको छ । चैत्र १ गते आइतबारका दिन छविलाल कोपिला(दाङ)को संयाेजनमा तदर्थ समिति गठन भएको छ ।
समितिमा सुनिता सानू (कन्चनपुर), जीत ट्रासन(कैलाली), साेम डेमनडौरा (बर्दिया), शेखर दहित (बाँके), गुरूप्रसाद कुमाल बुलबुल (दाङ), मानबहादुर पन्न (सुर्खेत), राम अवतार चौधरी (कपिलवस्तु), केवलप्रसाद चौधरी (रूपन्देही) लगायत साहित्यकारको थरूहट/थारूवान राज्य समिती गठन गरिएको छ ।
Discussion about this post