काठमाडौ । आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपाल अन्तर्गतको “कोइँच राज्य समिति” गठन भएको छ । साहित्यकार तथा सामाजिक अभियन्ता शोभा सुनुवारको संयोजकत्वमा कोइँच राज्य तदर्थ समिति गठन गरिएको हो ।
सह-संयोजकमा गणेश थामी (दोलखा), सचिबमा नैन सेताल्छु जेरोङ (ओखलढुङ्गा),सह सचिब शिव सुनुवार (रामेछाप), कोषाध्यक्ष प्रलाद सुरेल (दोलखा) चयन भएका छन्
त्यस्तै गरि सदस्यहरूमा टिकामाया जिरेल (दोलखा), शुशिला थामी (दोलखा), अनिता माझी (रामेछाप) र रोमना जेरोङ किरात(ओखलढुङ्गा) रहेका छन् ।
Discussion about this post