Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न समिति गठन, समितिले सरोकारवालासँग छलफल गर्ने

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२ चैत्र २०७७, सोमबार ११:३३
मुख्य खबर, स्वास्थ्य
निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न समिति गठन, समितिले सरोकारवालासँग छलफल गर्ने

चैत २, याङ्वरकफोकस / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न समिति गठन गरेको हो ।

समितिमा नेपाल मेडिकल काउन्सिल, निजी अस्पतालहरुको संगठन, मन्त्रालयको गुणस्तरीय महाशाखाका प्रमुख, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख र निजी मेडिकल कलेजका संगठनहरुको प्रतिनिधि सहितका विज्ञहरु सदस्य रहेका छन् ।

अस्पतालहरुले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा बहिरंग, अन्तरंग, शल्यक्रिया आदि सेवाहरुको गुणस्तर निर्धारण, शुल्क निर्धारण, अस्पतालले आफ्ना कर्मचारीहरुलाई दिने सेवा सुविधाहरु समय अनुसार भए नभएको बारे पुनर्विचार गर्न समिति गठन गरिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

समितिले सरोकारवालासँग छलफल गरी सेवाको शुल्क र कर्मचारीको सेवा सुविधा सम्बन्धनमा प्रतिवेदन पेश गर्ने प्रवक्ता गौतमले बताए । प्रतिवेदनका आधारणमा आवश्यक निर्णय गरेर कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२ चैत्र २०७७, सोमबार ११:३३
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२ चैत्र २०७७, सोमबार ११:३३
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२ चैत्र २०७७, सोमबार ११:३३
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२ चैत्र २०७७, सोमबार ११:३३
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२ चैत्र २०७७, सोमबार ११:३३
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

२ चैत्र २०७७, सोमबार ११:३३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.