चैत्र ३/पाँचथर याङवरक ४ वर डाँडामा आज कोरोना भाईरस बिरुद्दको खोप ६५ बर्ष भन्दा माथीको ३० जनालाई दिइएकोछ।

नेपाल सरकारको खोप अभियान अन्तर्गत ६५ बर्ष भन्दा माथिको बृद बृद्दालाई प्राथमिकतामा राखेर सन्चालन भएको खोप अभियानको आज दोश्रो दिन याङवरक ४ वर डाँडामा खोप दिइएको हो ।
स्थानिय स्वास्थ्यकर्मी नरेश काम्बाङको नेतृत्वमा रहेको टोलिले आज ६५ बर्ष भन्दा माथीको ३० जनालाई खोप दिएकाछ्न । खोप लगाउन ६५ देखि ८७ बर्ष सम्मको बृद बृद्दाहरु सहभागी थिए
– नेत्र कोईराला
Discussion about this post