Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

`नेवा:राज्य´ समिति गठन – आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपाल

सुमन सहयात्री सुमन सहयात्री
४ चैत्र २०७७, बुधबार १९:०५
कला/साहित्य, देश, मुख्य खबर
`नेवा:राज्य´ समिति गठन – आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपाल

चैत ४ बुधबार
काठमाडौ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालकाे “नेवा: राज्य” समिति गठन गरिएकाे छ । बुधबार ललितपुरमा आयाेजित एक भेलाले शाक्य सुरेनकाे संयाेजकत्वमा नेवाः राज्य समिति गठन गरेकाे हाे ।

समितिकाे सह-संयाेजकमा सुधिर ख्ववि, सचिवमा नवीन श्रेष्ठ र कोषाध्यक्षमा कविन्द्रलाल प्रधान चयन भएका छन् ।

सदस्यहरुमा विमलप्रभा बज्राचार्य, दिव्या ताम्राकार, शिला सायमी, अर्जुन महर्जन, मिना बज्राचार्य, राजुराम मुनकर्मी र ज्ञानिराजा मानन्धर छन् ।

हाल महासंघकाे प्रथम राष्ट्रिय भेलाकाे तयारी भइरहेकाे छ । राष्ट्रिय भेला यही चैत ७ र ८ गते ललितपुरकाे तिखेदेवलस्थित यलखिम पार्टी प्यालेसमा गरिनेछ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

४ चैत्र २०७७, बुधबार १९:०५
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

४ चैत्र २०७७, बुधबार १९:०५
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

४ चैत्र २०७७, बुधबार १९:०५
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

४ चैत्र २०७७, बुधबार १९:०५
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

४ चैत्र २०७७, बुधबार १९:०५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

४ चैत्र २०७७, बुधबार १९:०५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.