Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

उजाड बने निर्देशक, तयार भयो संगम सेर्माको ‘कान्छि राम्री'(म्युजिक भिडियो)

याङवरक फोकस याङवरक फोकस
११ चैत्र २०७७, बुधबार १९:३७
Video
उजाड बने निर्देशक, तयार भयो संगम सेर्माको ‘कान्छि राम्री'(म्युजिक भिडियो)

चैत-११, डेस्क । प्रवासको बसाइँ, व्यस्तताका बावजूद पनि समय निकालेर कला क्षेत्रमा निरन्तर लागि परेका उजाड योङ्हाङ अब निर्देशक बनेका छन् । ‘कान्छि राम्री’ बोलको गीत लिम्दुमी क्रियशनबाट मंगलवार सार्वजनिक भयो ।

तीनै गीतको म्युजिक भिडियो योङ्हाङले निर्देशन गरेका हुन् । यस गीतका गायक हुन् संगम सेर्मा लिम्बु । पुर्वेली लोक लयमा तयार पारिएको गीतमा मायामा डुबेका युगल जोडीको प्रेमलाई योङ्हाङले भिडियोमा उतार्ने प्रयास गरेका छन् । भिडियोमा मन्जु सांवा र दिपेन सेनेहाङ्गको उत्कृष्ट अभिनय देख्न पाईन्छ । गीतमा दिनेश बस्नेत मायालुको शब्द तथा राज रोबर्ट अजनबिले संगित भरेका छन् । समिर सोदेम्बाको सम्पादनमा तयार पारिएको म्युजिक भिडियो कतारका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

भिडियो हेर्नुहोस्

https://youtu.be/q1mgGxobM2E

सम्बन्धित खबरहरु

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

११ चैत्र २०७७, बुधबार १९:३७
मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

११ चैत्र २०७७, बुधबार १९:३७
लिम्बू भाषाको `ईहूहू´ गीतको भिडियो सार्वजनिक

लिम्बू भाषाको `ईहूहू´ गीतको भिडियो सार्वजनिक

११ चैत्र २०७७, बुधबार १९:३७
विपन तावाको ‘मेरो थर्पु गाउँ’ सार्वजनिक

विपन तावाको ‘मेरो थर्पु गाउँ’ सार्वजनिक

११ चैत्र २०७७, बुधबार १९:३७
फरक प्रस्तुतिसहित ‘ए सिम्मा’ लिएर आए तक्मेबुढा(भिडियो सहित)

फरक प्रस्तुतिसहित ‘ए सिम्मा’ लिएर आए तक्मेबुढा(भिडियो सहित)

११ चैत्र २०७७, बुधबार १९:३७
लिम्बू कथानक चलचित्र ‘थिम्’ को गीत ‘सरलाइ सर’ सार्वजनिक (भिडियो सहित)

लिम्बू कथानक चलचित्र ‘थिम्’ को गीत ‘सरलाइ सर’ सार्वजनिक (भिडियो सहित)

११ चैत्र २०७७, बुधबार १९:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.