Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

म्यानमार आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

सुमन सहयात्री सुमन सहयात्री
१३ चैत्र २०७७, शुक्रबार १४:३७
मुख्य खबर, विदेश
म्यानमार आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

म्यानमारमा सैन्य कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)को तथ्यांक अनुसार अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा कम्तीमा ३२० जनाको मृत्यु भएको छ । बिहीबार मात्र म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने ३४ जनाको मृत्यु भएको हो ।

बिहीबार म्यानमारको सबैभन्दा ठूलो सहर यान्गोनमा सबैभन्दा धेरै प्रदर्शनकारी मारिएका थिए । दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा पनि १६ वर्षीय एक किशोरको प्रहरीको गोली लागी मृत्यु भएको थियो । एएपीपीका अनुसार यो आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्छ । ‘मानवताविरुद्धको अपराध दैनिकजसो भइरहेको छ’, एएपीपीले बताएको छ ।
म्यानमारको सेनाको शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरेको भन्दै पश्चिमा मुलुकले म्यानमारको सेनामाथि प्रतिबन्ध लगाएका छन् । सेनाले भने आन्दोलनमा अनावश्यक बल प्रयोग नगरेको दाबी गर्दै आएको छ । सेनाले अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल गर्दै आन्दोलन नियन्त्रणको प्रयास गर्दै आएको दाबी गरेको छ ।

मंगलबार सेनाका प्रवक्ताले आन्दोलनमा १६४ प्रदर्शनकारी र नौ सुरक्षाकर्मीको मृत्यु भएको बताएका थिए । एएपीपीको तथ्यांकअनुसार म्यानमारमा ज्यान गुमाउनेमध्ये २५ जनालाई टाउकोमा गोली हानिएको थियो ।

त्यस्तै मारिनेमा ९० प्रतिशत पुरुष छन् भने एक तिहाइ मानिसहरु २४ वर्षभन्दा मुनिका छन् । सेभ द चिल्ड्रेनका अनुसार यो आन्दोलनमा कम्तीमा २० बालबालिका मारिएका छन् ।(एजेन्सीहरुको सहयोगमा)

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१३ चैत्र २०७७, शुक्रबार १४:३७
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१३ चैत्र २०७७, शुक्रबार १४:३७
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१३ चैत्र २०७७, शुक्रबार १४:३७
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१३ चैत्र २०७७, शुक्रबार १४:३७
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१३ चैत्र २०७७, शुक्रबार १४:३७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१३ चैत्र २०७७, शुक्रबार १४:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.