चैत्र-१९, डेस्क । पाँचथर फिदिम नगरपालिका १२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागेर ज्यान गएको छ । आज(बिहीवार) बिहान ७ बजे बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
Discussion about this post