चैत २०, याङ्वरकफोकस / गायक गौरव आङ्बोको “राजा रानी” नामक बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिहिवार जिएण्डबी क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक आङ्बोकै शब्द/संगीत रहेको छ । गीतलाई जोन्नी तामाङले एरेन्ज गरेका हुन् ।
भिडियोमा स्मारिका ढकाल, बिकास थापा, सिम्रन कार्की र अनिश बरालको उत्कृष्ट अभिनय रहेको छ । कमल सुबेदीको निर्देशन/छायांकन साथै सम्पादन रहेको भिडियोमा सुरेश गुप्ताले डेकुरेशन गरेका हुन् ।
“राजा रानी” भिडियोमा
Discussion about this post