Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

कवि रचना लाओतीको `सेम्मु?इ हाम्लाक्वा´ सङग्रह विमोचन

सुमन सहयात्री सुमन सहयात्री
२१ चैत्र २०७७, शनिबार २१:१७
Uncategorized, कला/साहित्य, देश, मुख्य खबर
कवि रचना लाओतीको `सेम्मु?इ हाम्लाक्वा´ सङग्रह विमोचन

चैत २१ शनिबार

झापा – कवि रचना लाओती “कुसङ”को लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति सेम्मु?इ हाम्लाक्वा संग्रह विमोचन भएको छ ।

शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा दमक -१ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको हलमा याक्थुङ् निर्देशक /कलाकार राजकुमार आङदेम्बेको प्रमुख आतिथ्यतामा उक्त हाम्लाक्वा संग्रहको विमोचन भएको हो ।

कार्यक्रममा साहित्यकार/फरक आयाम अभियान्ता साङसेन पङधाक, पत्रकार/ रुबाइ मञ्च नेपाल सह सचिब राज कुमार सुब्बा अनिश्चित, साहित्यकार अभागी थेगुवा, गजलकार बलिभद्र कोइराला, पत्रकार भवानी आङदेम्बे, पोक्लाबाङ पत्रिका व्यवस्थापक इछिङसा मुसाहाङ, समाजसेवी बिष्णु केरुङ, भवानी थेगिमको उपस्थिति रहेकोे थियोे ।

सेम्मु?इ हाम्लाक्वा सङग्रह माथी साहित्यकार पुष्पहाङ लोरिङदेन लोवाले टिप्पणी गरेका थिए ।

हाम्लाक्वा सङग्रहभित्र सिद्धान्तनत् लिम्बू परम्परागत काव्य साहित्यबाट संरचनाबद्वताको १२अक्षरीय शब्दहरुको मात्तृक छन्द रहेको छ ।

०६३ सालदेखि नेपाली साहित्य तथा गीत संगीत क्षेत्रमा लागेका रचनाको सातौ तथा लिम्बूबाट प्रथम कृति सेम्मु?इ याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो ।

कृति भित्र किरात सिरिजङगा लिपीबाट १५ वटा हाम्लाक्वाहरु समावेश छन् भने सो कृति ४८ पृष्ठको रहेको छ ।

नटुङगिन्ने यात्रा (गीति सङग्रह २०६३), जाउला हाटैमा (गीति सङग्रह २०६३), दुर्भाग्य(उपन्यास सङग्रह २०६५), हित कोष(उक्ति सङग्रह २०६८), प्रीतिको डायरी (कविता सङग्रह २०६९), स्मृति(गजल सङग्रह २०७५) लगायतका कृतिहरू स्रष्टा रचन लाओतीले प्रकाशित गरिसकेका छन् भने नेपाली साहित्यमा फुटकर सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा पनि लेख्दै आएकी छिन् ।

उक्त विमोचन कार्यक्रममा रचनाले केहि हाम्लाक्वाहरु समेत वाचन गरेकि थिइन् ।
विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापाका अध्यक्ष सेसेमी से-नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रतिष्ठानका सचिव मुसाहाङ अम्याङसा “डिल्लीश्वर”ले गरेका थिए ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२१ चैत्र २०७७, शनिबार २१:१७

Being a Webcam Version

२१ चैत्र २०७७, शनिबार २१:१७
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२१ चैत्र २०७७, शनिबार २१:१७
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२१ चैत्र २०७७, शनिबार २१:१७
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२१ चैत्र २०७७, शनिबार २१:१७
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२१ चैत्र २०७७, शनिबार २१:१७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.