Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

`कहानी´को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुमन सहयात्री सुमन सहयात्री
२१ चैत्र २०७७, शनिबार २१:४८
Video, कला/साहित्य, देश, मनोरञ्जन
`कहानी´को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

चैत २१ शनिबार

साहित्यकार मन्जु इवारम `अल्पन´ र रुपेश शेर्माको शब्दमा रहेको `कहानी´को म्युजिक भिडियो आज शनिबार सार्वजनिक भएको छ ।

गायिका बशन्ती लिम्बुको समधुर आवाजमा सजिएको गितमा साहिल लिम्बुले संगीत भरेका छन् भने एरेन्जरमा मनोज मोते, मिक्सिङमा प्रकाश मिश्र र रेकर्डिस्टमा राजाबाबु चौधरीले गरेका छन् ।

रेकर्डिङ `Acoustic Nepal´ को स्टुडियोमा गरिएको हो भने उक्त म्युजिक भिडियोलाई गंगाराम राईले छायांकन तथा सम्पादन गरेका छन् । म्युजिक भिडियोमा गायिका बशन्ती लिम्बुले अभिनय गरेकी छिन् ।

यस म्युजिक भिडियोलाई मन्जु इवारम `अल्पन´ र रुपेश शेर्माले निर्माण गरेका हुन् भने एसएसओजीको अफिसियल युट्टुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियो यहाँ हेर्न सक्नुहुनेछ…
https://m.youtube.com/watch?v=YzgIrWINuoA&feature=youtu.be

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

२१ चैत्र २०७७, शनिबार २१:४८
माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

२१ चैत्र २०७७, शनिबार २१:४८
`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

२१ चैत्र २०७७, शनिबार २१:४८
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

२१ चैत्र २०७७, शनिबार २१:४८
कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

२१ चैत्र २०७७, शनिबार २१:४८
उपत्यकामा दुईजना मृत अवस्थामा भेटिए

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२१ चैत्र २०७७, शनिबार २१:४८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.