Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

फेरि बढ्यो इन्धनको मूल्य – पेट्रोल १२० रुपैया पुग्यो

सुमन सहयात्री सुमन सहयात्री
२२ चैत्र २०७७, आईतवार २३:११
अर्थ, देश, मुख्य खबर
फेरि बढ्यो इन्धनको मूल्य – पेट्रोल १२० रुपैया पुग्यो
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

चैत २२ आइतबार

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय २०, डिजेल र मटितेल प्रतिलिटर १०३/१०३ रुपैयाँ
एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत 
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढेको छ । ‘कार्यविधि कार्यान्वयन गर्दा साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेका छौं । नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ ।’ निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई अर्धमासिक ८८ करोड घाटा रहेको जनाएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा, डिजेलमा १ रुपैयाँ ९४ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा रहेको जनाएको छ । ‘उक्त घाटा रकम मूल्य स्थितरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गर्नेछौं,’ उनले भने । ईकान्तिपुर

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

२२ चैत्र २०७७, आईतवार २३:११
माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

२२ चैत्र २०७७, आईतवार २३:११
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

२२ चैत्र २०७७, आईतवार २३:११
कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

२२ चैत्र २०७७, आईतवार २३:११
युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

रुसले युक्रेनका दुई शहरमा युद्धविराम गर्‍यो

२२ चैत्र २०७७, आईतवार २३:११
उपत्यकामा दुईजना मृत अवस्थामा भेटिए

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२२ चैत्र २०७७, आईतवार २३:११

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.