Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

स्मार्टफोनको ब्याट्रीलाई टिकाइराख्ने १० सजिलो तरिका हेर्नुहोस

याङ्वरक फोकस याङ्वरक फोकस
२५ चैत्र २०७७, बुधबार १८:१७
Uncategorized, प्रविधि
स्मार्टफोनको ब्याट्रीलाई टिकाइराख्ने १० सजिलो तरिका हेर्नुहोस

२४ चैत / कुनैपनि स्मार्टफोनमा त्यसको ब्याट्री सबैभन्दा महत्वपूर्ण तथा सर्वाधिक दुरुपयोग हुने पाटपुर्जा हो भन्दा फरक नपर्ला । धेरैको गुनासो हुने गर्दछ, नयाँ स्मार्टफोन किनेको धेरै समय भएकै छैन, तर ब्याट्रीको चार्ज टिक्दै-टिक्दैन ।

स्मार्टफोनको ब्याट्रीलाई कसरी टिकाइराख्ने भन्ने कुरा तपाई आफ्नो स्मार्टफोनलाई कसरी प्रयोग गर्नुहुन्छ र अझ कसरी चार्ज गर्नुहुन्छ भन्ने कुरामा समेत निर्भर हुन्छ । यदि तपाईआफ्नो स्मार्टफोनको ब्याट्री लाइफ बढाउन चाहनुहुन्छ भने केही यस्ता काम छन्, जो तपाईले गर्नुपर्ने हुन्छ :

१. ब्याट्रीको चार्ज २० प्रतिशत भन्दा तल झर्न नदिनुस् : जब तपाईको स्मार्टफोनको ब्याट्री लेभल २० प्रतिशतभन्दा तल झर्छ, तब चार्ज गर्न थालिहाल्नुहोस् । ब्याट्रीको चार्ज पूर्णरुपमा रित्ताएर मात्र चार्जमा जोड्ने काम नगर्नुहोस् ।

२. रातभर चार्जमा छाड्ने र ओभरचार्ज गर्ने नगर्नुहोस् : अधिकांश फोनहरु अधिकतम ९० मिनेट भित्रमा फुलचार्ज हुन्छन् । त्यसैले रातभर स्मार्टफोनलाई चार्जमै छाडेर सुत्‍नु फोनका लागि हानिकारक हुन्छ । ओभरचार्ज गर्दा पनि ब्याट्री छिटै बिग्रिने जोखिम हुन्छ ।

३. सधै शतप्रतिशत चार्ज नगर्नुस् : फोन चार्ज गर्दा फुल चार्ज गर्नुभन्दा ९० प्रतिशत ब्याट्री लेभल पुगेपछि चार्जरबाट निकाल्नु उपयुक्त हुन्छ । यसले ओभर चार्जिङ हुनबाट जोगाउँछ र ब्याट्री लाइफमा नकारात्मक असर पार्दैन ।

४. स्लो चार्जिङ तथा कम वाटको चार्जर प्रयोग नगर्नुस् : हुन त आफ्नो स्मार्टफोन छिटै चार्ज होस् भन्ने सबैको इच्छा हुन्छ र सजिलो पनि हुन्छ । तर स्मार्टफोन चार्ज गर्नका लागि सधै फास्ट चार्जिङ एडाप्टर प्रयोग गर्नु फाइदाजनक हुँदैन । सामान्य ५ वाटको एडाप्टर प्रयोग गर्दा स्मार्टफोन पूरा चार्ज हुन समय लाग्न सक्दछ तर त्यो ब्याट्रीको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

५. पावर सेभिङ्ग मोड प्रयोग गर्नुस् : स्मार्टफोनको पावर सेभिङ्ग मोड केवल फोनमा ब्याट्री चार्ज सकिन लागेको बेला मात्र प्रयोग गर्ने फिचर होइन । जब तपाईस्मार्टफोनमा गेम खेलिरहनु भएको छैन वा कुनै मल्टिटास्किंग गरिरहनु भएको छैन भनेपनि पावर सेभिङ्ग मोड प्रयोग गर्नु उपयुक्त हुन्छ ।

६. आवश्यकता नपर्दा वाइफाइ र ब्लुटुथ बन्द गर्नुस् : ब्याट्री उच्च खपत गर्ने गर्छन्, वाइफाइ र ब्लुटुथले । फोनमा वाइफाइ र ब्लुटुथ सधैँ चालु राख्ने गर्दा त्यसले दीर्घकालमा ब्याट्रीमा असर पर्दछ ।

७. वायरलेस रिभर्स चार्जिङ प्रयोग नगर्नुस् : एयरबड्स लगायतका अन्य डिभाइसहरु चार्ज गर्नका लागि स्मार्टफोनको वायरलेस रिभर्स चार्जिङ फिचर धेरै प्रयोग गर्नु स्मार्टफोनको ब्याट्रीका लागि राम्रो मानिँदैन । यसले फोनको ब्याट्री लाइफमा नकारात्मक असर पार्दछ । त्यसैले अति नै आवश्यक परेको बेलामा मात्र रिभर्स चार्जिङ फिचर प्रयोग गर्नुहोस् ।

८. कमसल चार्जर तथा चार्जिङ केबल प्रयोग नगर्नुस् : आफ्नो स्मार्टफोन चार्ज गर्दा स्मार्टफोनसँगै आएको चार्जर वा सम्बन्धित आधिकारिक चार्जर वा चार्जिङ केवल मात्र प्रयोग गर्नुपर्दछ । स्मार्टफोन चार्ज गर्नका लागि जथाभावी कमसल चार्जिङ एडाप्टर वा केबल प्रयोग गर्दा त्यसले ब्याट्रीमा नकारात्मक असर पार्दछ । त्यसले ब्याट्री तात्ने वा असन्तुलित चार्जिङ हुने जोखिम पनि रहन्छ ।

९. कमलस पावर ब्यांक प्रयोग नगर्नुस् : स्मार्टफोन चार्ज गर्नका लागि पावर ब्यांक प्रयोग गर्दा त्यसको पावर रेटिङ्ग तथा ब्राण्डमा विशेष ध्यान दिनुहोस् । कमसल गुणस्तरको पावर ब्यांक आफ्नो स्मार्टफोनमा नजोड्नुहोस् ।

१०. अनावश्यक एप हटाउनुस् : स्मार्टफोनको ब्याट्री लाइफमा सुधार गर्नका लागि अनावश्यक तथा प्रयोगविहीन एपहरु स्मार्टफोनबाट हटाउनुहोस् । साथै खासै प्रयोगमा नआउने एपहरुका लागि ब्याकग्राउण्डमा आफैँ अपडेट हुने एप, रिफ्रेस फिचर पनि बन्द गरिदिनुहोस् ।

सम्बन्धित खबरहरु

Very best Antivirus Application

२५ चैत्र २०७७, बुधबार १८:१७

What to Look for in Data Room Software

२५ चैत्र २०७७, बुधबार १८:१७

Virtual Data Assessment

२५ चैत्र २०७७, बुधबार १८:१७

The advantages of a Digital Data Review

२५ चैत्र २०७७, बुधबार १८:१७

Antivirus security software For Home windows Review

२५ चैत्र २०७७, बुधबार १८:१७

Top Data Room Providers

२५ चैत्र २०७७, बुधबार १८:१७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.