Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेपाली सोसल मिडियामा भाईरल भएका म्यानमारी कलाकार पक्राउ

याङ्वरक फोकस याङ्वरक फोकस
२६ चैत्र २०७७, बिहीबार १९:२५
Uncategorized, मुख्य खबर
नेपाली सोसल मिडियामा भाईरल भएका म्यानमारी कलाकार पक्राउ

२६ चैत/ म्यानमारका एक चर्चित सेलिब्रिटी पक्राउ परेका छन् । म्यानमारमा सेनाले गरेको कूविरुद्धको प्रदर्शनमा सहभागी भएका चर्चित भएका पाइङ टाखोन पक्राउ परेका हुन् । स्थानीय समय अनुसार बिहीबार बिहान पाँच बजे टाखोनलाई उनकै घरबाट पक्राउ गरिएको हो ।

टाखोनका समर्थक म्यानमारका साथै थाइल्याण्डमा पनि छन् । १० लाखभन्दा धेरै फलोअर्स रहेको उनको इन्स्टाग्राम र फेसबुक एकाउन्ट पनि हटाइएको छ । टाखोनकी बिहिनीले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्ट अनुसार सेनाको आठ ओटा ट्रकमा करिब ५० सैनिक टाखोनको घरमा आएका थिए । स्थानीयका अनुसार टाखोन पछिल्लो समय ‘गम्भीर डिप्रेसन’को समस्यामा थिए । यद्यपि, यस विषयमा थप जानकारी भने दिइएको छैन ।

सेनाले फेब्रुअरी १ मा कू गरेसँगै म्यानमारमा आन्दोलन सुरु भएको थियो । उक्त आन्दोलनको क्रममा अहिलेसम्म ६ सयभन्दा धेरै प्रदर्शनकारी मारिइसकेका छन् । पछिल्लो समय सेनाको कूविरुद्धको प्रदर्शनमा निस्किएका कलाकारहरुलाई निसाना बनाएको छ ।

सेनाले यसअघि करिब एक सय फिल्म निर्माता, कलाकार, सेलिब्रिटी र पत्रकारलाई पक्राउको लागि वारेन्ट जारी गरेको थियो । केही दिनअघि म्यानमारका चर्चित हास्य कलाकार पनि पक्राउ परेका थिए ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२६ चैत्र २०७७, बिहीबार १९:२५

Being a Webcam Version

२६ चैत्र २०७७, बिहीबार १९:२५
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२६ चैत्र २०७७, बिहीबार १९:२५
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२६ चैत्र २०७७, बिहीबार १९:२५
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२६ चैत्र २०७७, बिहीबार १९:२५
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२६ चैत्र २०७७, बिहीबार १९:२५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.