बैशाख ७ मंगलबार
याक्थुङ लिम्बू भाषाको पालाम गीत ‘काराङ्वा पुसा’को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँहरुमा छायांकन गरिएको हो । सुवर्ण नेम्बाङ्को शब्द, यादन नुनाम सेर्माको लय संकलन छ भने भावना नेम्बाङ र यादन नुनाम सेर्माले स्वर भरेका छन ।
कृष्ण थलङ्को छायांकन सम्पादन,सुनिता किरातिको शृङ्गार रहेको उक्त भिडियोमा यादन नुनाम सेर्मा,भावना नेम्बाङ,सागर केरुङ,जेपि नेम्बाङ,माइकल तुम्बापो,राम तिलिङ,मनिशा सम्बाहाम्फे,बबिता चोङ्बाङ,नरेश वनेम फागो,बालकृष्ण वनेम फागो,सीता फोम्बो,जेनि आङ्बुहाङ,एबि आङ्देम्बे,सिमा कुलुङ राई,भिम लिम्बू,शिव सम्बाहाम्फे,कबिराज लिम्बू,सुनिता लिम्बू,अन्जना लिम्बू,साया लिम्बू लगायतको अभिनय रहेको छ ।
Discussion about this post