Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

चर्चित गीत ‘आगो पिएर बाच्ने’ गायिका दिपा सुहाङको स्वरमा सार्वजनिक

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
११ बैशाख २०७८, शनिबार १९:३८
Video, मनोरञ्जन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ११, याङ्वरकफोकस / चर्चित गीत ‘आगो पिएर बाच्ने’ गायिका दिपा सुहाङको स्वरमा सार्वजनिक गरिएको छ । रिमा इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट गत साता सार्वजनिक गरिएको हो ।

जिबन धमलाको शब्द र नारायण रायमाझिको संगीत रहेको उक्त गीतका वास्तविक गायक भने लक्ष्मी सृजन बजगाई हुन् । लोकप्रिय गायक प्रशान्त तामाङको समेत आवाजमा रेकर्ड गरिएको सो गीतलाई फिमेल भर्जनमा गायिका सुहाङले स्वर भरेका हुन् ।

मनोज खड्काको संगीत संयोजनमा श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको यस गीत रिमा स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘आगो पिएर बाच्न’ भिडियोमा

सम्बन्धित खबरहरु

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

११ बैशाख २०७८, शनिबार १९:३८
FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

११ बैशाख २०७८, शनिबार १९:३८
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

११ बैशाख २०७८, शनिबार १९:३८
मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

११ बैशाख २०७८, शनिबार १९:३८
सागर केरुङको निर्देशनमा `मिक्किफुङ´ म्युजिक भिडियोको छायांकन सम्पन्न

सागर केरुङको निर्देशनमा `मिक्किफुङ´ म्युजिक भिडियोको छायांकन सम्पन्न

११ बैशाख २०७८, शनिबार १९:३८
कविता `हो म सहिद हो´ – सुस्मिता भट्टराई

कविता `हो म सहिद हो´ – सुस्मिता भट्टराई

११ बैशाख २०७८, शनिबार १९:३८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.