Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

याङवरकमा घट्यो लोकल कुखुराको मुल्य, बिक्रीमा किन कमी आयो ?

याङ्वरक फोकस याङ्वरक फोकस
१० असार २०७८, बिहीबार २०:३३
Uncategorized, याङ्वरक विशेष
याङवरकमा घट्यो लोकल कुखुराको मुल्य, बिक्रीमा किन कमी आयो ?

असार १०/पाँचथरको याङवरकमा लोकल कुखुराको मूल्य घटेकोछ।

पाँचथरको याङवरक ४र ५ मा लोकल कुखुराको मूल्य घटेको हो।सुगुरको मूल्य बढेर गए पनि लोकल कुखुराको मूल्य भने घटेकोछ।

यो भन्दा अगाडी याङवरक ५ को दारिम्बामा लोकल कुखुरा प्रती केजी रु ७०० मा बिक्री हुन्थ्यो यो मूल्य याङवरकको अधिकांश ठाउँहरुमा कायम थियो ।तर अहिले लोकल कुखुराको माग कम भए संगै मूल्य पनि घटेकोछ।

याङवरकको प्राय प्रत्येक घरहरुमा लोकल कुखुरा पाल्ने गर्छन ।तर अहिले याङवरकको विभिन्न ठाउँहरुमा लोकल कुखुराको फर्म खोलिए संगै लोकल कुखुराको मूल्य सस्तिएकोछ।लोकल कुखुराको फर्म बाट प्रती केजी रु ५५० / रु ६०० सम्ममा बिक्री हुने भएकोले उपभोक्ताहरु प्रती केजी रु ७०० लगाउन गाउँ छिर्दैनन ।

याङवरक ५ दारिम्बाको अरुणा जबेगु माबो ६ महिना अगाडी लोकल कुखुरा प्रति केजि रु ७००मा बेचे पनि अहिले रु ६००सम्ममा बेच्न सक्ने बताउछिन।अरुणा जबेगुले घरमा ६० भन्दा बढी लोकल कुखुरा पालेकिछिन।यस्तै याङवरक ५ कै मनिस माबो पहिला जस्तो लोकल कुखुरा बिक्री नहुने गुनासो गर्छन। बजारमा पालिएको लोकल कुखुरा बोईलरले खाने चारो दिएको हुन्छ र छिटो बढ्छ।तर गाउँ घरमा पालिएको कुखुराले आर्गनिक चारो खाएकोले असली लोकल कुखुरा गाउँमै पाईने मनिश माबो दाबी गर्छन ।

यस्तै याङवरक दारिम्बाको दिपेश माबो याङवरकमा लोकल कुखुराको मूल्य सबै ठाउँमा एक नास नहुनुको मार गाउँमा परेको बताउछ्न।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

१० असार २०७८, बिहीबार २०:३३

Ostdeutsche Biersorten

१० असार २०७८, बिहीबार २०:३३

How to pick the Best Data Room Application Developers

१० असार २०७८, बिहीबार २०:३३

Modern Technologies and BBQ

१० असार २०७८, बिहीबार २०:३३

The Benefits of a Data Sharing Tool

१० असार २०७८, बिहीबार २०:३३

Choosing a Virtual Data Room Provider

१० असार २०७८, बिहीबार २०:३३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.