Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

अफगानिस्तानमा तालिबानले अमेरिकी सेनाका ७ सय सशस्त्र गाडी कब्जा गर्‍यो

सुमन सहयात्री सुमन सहयात्री
१९ असार २०७८, शनिबार १६:४८
विदेश
यमनमा विद्रोही समूह र सरकारी सुरक्षा फौजबिच भिडन्त हुँदा १११ जना यमनी मारिए

अन्तर्राष्ट्रिय समाचार ।

अफगानिस्तानमा तालिबानले अमेरिकी सेनाका ७ सयभन्दा बढी सशस्त्र गाडीहरु कब्जा गरेका छन् । तालिबानीहरुले अफगानी सुरक्षा फौजबाट सयौं ट्रक, हतियारबन्द गाडीहरु र आर्टिलरी कब्जा गरेका हुन् । यी हतियारहरु अमेरिकी सेनाले त्यहाँबाट फर्किने बेला छाडेका थिए । विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै द सनले जनाएअनुसार जून महिनामा मात्रै तालिबानी लडाकुहरुले ७ सय गाडीहरु कब्जा गरेका छन् जुन अब तालिकानीले पुनः अफगानिस्तानमा शक्ति हातमा लिने अभियानमा प्रयोग गरिनेछ ।

अफगानिस्तानका विभिन्न जिल्लाहरुमा अमेरिका समर्थित अफगानी सुरक्षा बल तालिबानीको दबाबका कारण पछि हटिरहेको बेला ठूलो संख्यामा सुरक्षा बलका हतियार कब्जा भएका हुन् । यसले २०१० को दशकको मध्यमा अमेरिका समर्थिक इराकी सरकारबाट आइएसआइएसले हतियार नियन्त्रण गरेको घटनाको स्मरण गराएको छ । ओरिक्स नामको ब्लगमा स्टिन मित्जर र जुस्ट ओलिमान्सले लेखेको एक खुला स्रोत अनुसन्धान ब्लगमा तालिबानले कब्जा गरेको संख्या उल्लेख छ ।

यो रिपोर्टमा तालिबानी लडाकुहरुले सुरक्षा बलबाट नियन्त्रणमा लिएका हतियार प्रदर्शन गरिरहेका सयौं तस्वीरहरु प्रमाणको रुपमा उपलब्ध गराइएका छन् । यो अनुसन्धानले ३० जुनको बेलुकीसम्म ७१५ वाहनहरु तालिबानीले कब्जा गरेको तथ्यांक दिएको छ । यसबाहेक अझै धेरै हतियारहरु पनि तालिबानीले कब्जा गरेको विश्वास गरिएको छ तर ती हतियारहरु कुनै भिडियो वा फोटोमा रेकर्ड नभएकाले यसको पुष्टि हुन सकेको छैन ।

तस्वीरहरुमा तालिबानी लडाकूहरु कब्जा गरिएका हम्वीहरु, ट्रकहरु, आर्टिलरी बन्दूकहरु र एसल्ट राइफलहरुको साथमा देखिन्छन् । अमेरिकी र नाटो सेनाले अफगानिस्तान छाडेसँगै यहाँ तालिकानीको पुनरोदय सुरु भएको हो । २० वर्ष अफगानिस्तानमा रहेपछि शुक्रबार अमेरिकाको अन्तिम सुरक्षा बल पनि अफगानिस्तानको बागरामबाट फर्किएको छ । अधिकारीहरुका अनुसार यो ठाउँ अमेरिकाको अल कायदा र तालिबानसँगको युद्धको इपिसेन्टर थियो ।

सम्बन्धित खबरहरु

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१९ असार २०७८, शनिबार १६:४८
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१९ असार २०७८, शनिबार १६:४८
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

१९ असार २०७८, शनिबार १६:४८
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

१९ असार २०७८, शनिबार १६:४८
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

१९ असार २०७८, शनिबार १६:४८
`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

१९ असार २०७८, शनिबार १६:४८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.