Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

जुनु बेघा राई लाई यूकेद्वारा संकलित रकम १५ लाख सहयाेग हस्तान्तरण

सुमन सहयात्री सुमन सहयात्री
१ भाद्र २०७८, मंगलवार ०६:३५
देश
जुनु बेघा राई लाई यूकेद्वारा संकलित रकम १५ लाख सहयाेग हस्तान्तरण

पाँचथर – जुनु बेघा राईलाई सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । यूके सहयाेग अभियानबाट संकलित १५ लाख ४ हजार १ सय ३३ रुपैयाँ रकम हस्तान्तरण गरिएकाे हाे । साेमबार फिदिममा एक कार्यक्रम बिच जुनु बेघा राई लाई चेक हस्तान्तरण गरिएकाे हो । युकेमा बसाेबास गर्ने नेपालीहरुबाट रकम संकलन भएकाे थियाे । सहयाेग रकम संकलनका लागि नेपालबाट सन्तबीर नेम्वाङ,शकुन्तला याेक्पाङदेन नेम्वाङ र बेघा थाेबाेजुम काठमाण्डाैले ब्यवस्थापकिय भुमिका निर्वाह गरेका थिए भने यूकेमा रहेर सहयाेग रकम संकलनका लागि दिलसिङ मेन्याङ्बाे,नरेन्द्र घले,लाेकेन्द्र तबेबुङ,डम्बर हुक्पा चाेङबाङले संयाेजन गरेका थिए ।

संकलित रकम मध्ये १४ लाख रुपैयाँ दुई छाेरीकाे नाममा नेपाल बैकमा खाता खाेलि मुद्दतीमा बचत गरिएकाे छ । जुनु बेघा राईका दुई छाेरीहरु खुसी राई र सुनिता राईलाई शिक्षा हासिल गर्न सहजता हाेस भन्ने उदेश्यका साथ १० बर्षकाे लागि मुद्दतीमा रकम जम्मा गरिएकाे संकलन अभियानका नेपाल ब्यवस्थापक शकुन्तला याेक्पाङ्देन नेम्बाङले जानकारी दिए । जुनुका ५ बर्षे र ३ बर्षे छाेरीहरु छन । १ लाख ४ हजार १ सय ३३ रुपैयाँ रकम भने घर ब्यवहार सञ्चालन खर्चका लागि जुनु बेघा राईलाइ हस्तान्तरण गरिएकाे नेपालमा रहेर संयाेजन गरिरहनु भएका सन्तबीर नेम्बाङले जानकारी दिएका छन ।

जुनु राई जन्मजात अपाङ्ग हुन उनकाे दुईवटै खुट्टा छैन । बिभिन्न सञ्चार माध्यमबाट जुनुका समस्या र दैनिकीकाे बारेमा समाचार प्रकाशन तथा प्रसारण भएपछि सहयाेग रकम जुट्न थालेकाे थियाे । रकम हस्तान्तरण कार्यक्रम सँगै जुनु बेघा राई सहयाेग अभिलेख पुस्तिका समेत बिमाेचन गरिएकाे छ । पुस्तिकामा जुनुलाई सहयाेग गर्ने ब्यक्तिहरुकाे बिवरण र जुनु बेघा राईकाे संक्षिप्त परिचयलाइ समावेस गरिएकाे छ । सहयाेग रकमले नानीहरुकाे लालनपालन र शिक्षामा सहयाेग पुग्ने र घर ब्यवहार चलाउन समेत सहजता हुने भन्दै जुनुले खुसी ब्यक्त गरेका छन् । सहयाेग रकम ग्रहणपछि खुसी हुदै जुनुले सहयाेगी देश तथा बिदेशमा रहनुहुने नेपालीहरु प्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

कार्यक्रम सन्तबीर नेम्बाङकाे अध्यक्षता तथा याक्थुङ प्रज्ञा प्रतिष्ठानकाे कुलपती राजेन्द्र कुमार जवेगुकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तब्य शकुन्तला याेकपाङ्देन नेम्बाङले दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्तबीर नेम्बाङले जुनुकाे दयनिय अवस्था थाहा पाएपछि सहयाेग गर्न अभियान सञ्चालन गरिएकाे बताएका थिए । नेम्बाङले अभियानमा जाेडिएर सहयाेग गर्ने सबैप्रति धन्यवाद दिएका छन । उनी याङवरक गाउपालिका २ साबिक अाेयाम निवासी हुन् । २०५२ सालमा जन्मिएकि जुनुले सन्ताेष राईसँग २०७२ मा वैवाहिक सम्बन्ध जोडेका छन् ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१ भाद्र २०७८, मंगलवार ०६:३५
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१ भाद्र २०७८, मंगलवार ०६:३५
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१ भाद्र २०७८, मंगलवार ०६:३५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१ भाद्र २०७८, मंगलवार ०६:३५
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

१ भाद्र २०७८, मंगलवार ०६:३५
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१ भाद्र २०७८, मंगलवार ०६:३५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.