Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

याक्थुङ मुन्चइतद्वारा चलचित्र निर्देशक सागर केरुङ सम्मानित

सुमन सहयात्री सुमन सहयात्री
१४ भाद्र २०७८, सोमबार १९:३२
कला/साहित्य, देश
याक्थुङ मुन्चइतद्वारा चलचित्र निर्देशक सागर केरुङ सम्मानित

भदौ १४ सोमबार ।
ललितपुर । चलचित्र निर्देशक सागर केरूङलाई याक्थुङ मुन्चइत चोक सयङले सम्मान गरेको छ । ललितपुरस्थीत रेष्टुरेन्ट कुखुरी काँमामा केरुङलाई सम्मान गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (NIFF) मा केरुङको चलचित्र ‘के’ ले उत्कृष्ट कथाको अवार्ड जितेको थियो ।

सोही अवसरमा किरात याक्थुङ चुम्लुङ, हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फङ्वा र कियाचु हङकङका सांस्कृतिक विभाग अध्यक्ष लोक आङबुहाङसँग मुन्चइत चोक सयङले भेटघाट कार्यक्रम गरेको थियो ।

कार्यक्रममा गीतकार मीना सिंगक, कियाचुका सचिव तथा कलाकार यासेली योङहाङ, गायक तथा संगीतकार गायक मोनी ताम्लिङ, निर्देशक हाङ चेम्जोङ, गायक संगीतकार राजशुक्र लिम्बू, पुष्पाञ्जली तिल्लिङ, निर्देशक रवि सेर्मा, कलाकार कृष्णराज नेम्बाङ, प्रभु कुरुम्बाङलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१४ भाद्र २०७८, सोमबार १९:३२
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१४ भाद्र २०७८, सोमबार १९:३२
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१४ भाद्र २०७८, सोमबार १९:३२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१४ भाद्र २०७८, सोमबार १९:३२
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

१४ भाद्र २०७८, सोमबार १९:३२
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१४ भाद्र २०७८, सोमबार १९:३२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.