काठमाडौ – लिम्बु गीत ‘चिताङ्सिर’ को अडियो सार्वजनिक भएको छ । समाजसेवी चन्द्रकला साँवाले निर्माण गरेको उक्त गीत याक्थुङ फिल्मस को युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतमा गंगा फियाक र विशाल केरुङ्को स्वर रहेको छ भने एरेन्ज मोनि ताम्लिङ्को रहेको छ । सोमबार सार्वजनिक भएको गीतको शब्द तथा संगीत सागर केरुङ्ले गरेका हुन ।
युटुब लिङ्क ..
https://youtube.com/watch?v=4cwO4inm_uE&feature=share
Discussion about this post