काठमाडौ l लिम्बुवानको जागृतिमुलक गीत ‘लि?हानेर आर्जेको’ बोलको लिम्बुवानी गीतको अडियो सार्वजनिक भएको छ । आइतबार याक्थुङ फिल्मस् युटुब्ब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सागर केरुङको शब्द/संगीतमा रहेको गीतमा गायक मोनि ताम्लिङ र गायिका बबिना राईको स्वर रहेको छ ।
उक्त लिम्बुवानी गीतलाई मिना केरुङ, देउमान आङ्बो, देवि थेगुवा लिम्बू, अमिर लावती लिम्बु, आवाज लेक्वा लिम्बू, तुलसी लिम्बू, खगेन नेम्बाङ, युदिप याङ्देम्बा नेम्बाङ, र बिनिता मादेनको संयुक्त लगानिमा अडियो सार्वजनिक गरिएको हो ।
अडियो गीत……..
https://youtu.be/cuh65JxkWIA
Discussion about this post