काठमाडौ । गायिका रेबिना राईको पहिलो सांगीतिक कोसेली `मुस्कान´ सार्वजनिक भएको छ ।
मृदुल आङबोको शब्दमा रहेको गीतलाई पारस मुकारुङले संगीत भरेका छन् भने सबिन लिम्बुको एरेन्ज रहेको छ ।
उक्त भिडियो सन्जिला लिम्बू र लोकेन्द्र गुरुङको निर्माणमा बनेको छ ।
यस गीतलाई `रेबिना राई´ नामक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुस्.….👇️
Discussion about this post