Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

अजम्मरी अक्षरहरुको बिमोचन सम्पन्न

सुमन सहयात्री सुमन सहयात्री
४ आश्विन २०७८, सोमबार २०:१६
कला/साहित्य
अजम्मरी अक्षरहरुको बिमोचन सम्पन्न

इक्साहाङ चेम्जोङ

बिराटनगर, २ असोज । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन गरेर संयुक्त पुस्तकको रुपमा प्रकाशन गरिएको अजम्मरी अक्षर आज प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा बिमोचन भएको छ ।

पान्थरका स्थापित साहित्यकार सरस्वती दुमि राई र मधु केरुङ को सम्पादनमा रहेको उक्त पुस्तकमा प्रायः गरेर १ नम्बर प्रदेश भरिका नारी साहित्यकारहरुको यो अंकमा ५८ जना नारी श्रष्टाहरुको कवितालाई समेट्ने प्रयास गरिएको छ ।

नेपाली समाजमा नारी स्रष्टाहरुको उपस्थिति न्यून र कतिपय बिभेदपुर्ण भएकोले पनि उदाहरणको लागि यो कठिन समस्याहरु झेलेर प्रकाशनमा ल्याएको सम्पादक मधु केरुङले बताए । बिराट साहित्य संगमको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेशका निवर्तमान मुख्यमन्त्री सेरधन राई माननीय संसद विष्णुमाया तुम्बाहाम्फे, राष्ट्रिय सभा सदस्य खेम नेपाली लगायत साहित्यकार मिश्र बैजयन्ती, प्राध्यापक डाक्टर बद्रीविशाल, प्राध्यापक डाक्टर टंक न्यौपानेहरुले उक्त पुस्तक माथी आफ्नो धारणा राखेका थिए ।

बिराट साहित्य संगमका अध्यक्ष मधु पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ अनलाइन डटकम

सम्बन्धित खबरहरु

`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

४ आश्विन २०७८, सोमबार २०:१६
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

४ आश्विन २०७८, सोमबार २०:१६
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

४ आश्विन २०७८, सोमबार २०:१६
लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

४ आश्विन २०७८, सोमबार २०:१६
FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

४ आश्विन २०७८, सोमबार २०:१६
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

४ आश्विन २०७८, सोमबार २०:१६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.