Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेपाली दूतावास रियादका जनसम्पर्क अधिकारी घिमिरेलाई महासंघले गर्‍यो बिदाइ

सुमन सहयात्री सुमन सहयात्री
८ आश्विन २०७८, शुक्रबार ००:२७
Uncategorized, विदेश
नेपाली दूतावास रियादका जनसम्पर्क अधिकारी घिमिरेलाई महासंघले गर्‍यो बिदाइ

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबले नेपाली दूतावास साउदी अरबका पुर्वक्षेत्रीय जनसम्पर्क अधिकारी हरिप्रसाद घिमिरेको बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार दमाम स्थित होलिडे रेष्टुरेन्टमा बिदाइ तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबले मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो । साउदीको पुर्वी क्षेत्रमा रहेर नेपालीहरूको हरेक समस्यालाई समाधान गर्दै सफल कार्य गरेको भनेर महासंघले घिमिरेलाई उच्च सम्मान गरेको हो ।

 

बिदाइका क्रममा बोल्दै घिमिरेले अन्तिम मन्तव्यमा भने “साउदीमा कार्यरत नेपालीहरूले आगामी दिनहरूमा नेपाली दूतावास साउदी सँग सहकार्य गर्नको लागि आग्रह समेत गरेका छन् । उनले थपे – साउदीमा कार्यरत विभिन्न संघ संस्था र संगठनहरूको सहयोग बिना नेपाली दूतावास अधुरो रहने सुनाए ।”

बिदाइ तथा सम्मान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका प्रमुख सल्लाहकार बिरेन्द्रकुमार चौधरी, सल्लाहकार तुलसी गुरुङ, संरक्षकहरू ओम घले, जेन लामा, महासचिव रोशन श्रेष्ठ, सचिब सुमन योङहाङ लगायतले बिदाइ कार्यक्रममा बोलेका थिए । बिदाइ कार्यक्रमको समापन महासंघका अध्यक्ष खेम तमुले गरेका थिए भने बिदाइ तथा सम्मान कार्यक्रमको औपचारिक सञ्चालन महासंघका उपमहासचिव रबिन थुलुङ राईले गरेका थिए ।

घिमिरे आफ्नो परिवार सहित साउदीमा बस्दै आएका छन् । साउदी बसाईलाई बिट मारेर नेपाल फर्किन लागेका छन् भने घिमिरे बिगत २ दसकदेखि साउदीमा रहेर नेपालीहरूको दुख सुखका सारथि बनेका थिए ।

मायाको चिनो

सम्बन्धित खबरहरु

Very best Antivirus Application

८ आश्विन २०७८, शुक्रबार ००:२७

What to Look for in Data Room Software

८ आश्विन २०७८, शुक्रबार ००:२७

Virtual Data Assessment

८ आश्विन २०७८, शुक्रबार ००:२७

The advantages of a Digital Data Review

८ आश्विन २०७८, शुक्रबार ००:२७

Antivirus security software For Home windows Review

८ आश्विन २०७८, शुक्रबार ००:२७

Top Data Room Providers

८ आश्विन २०७८, शुक्रबार ००:२७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.