Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

आरक्षणमाथि बहस

सुमन सहयात्री सुमन सहयात्री
१० आश्विन २०७८, आईतवार १३:५९
Uncategorized, देश, मुख्य खबर, राजनीति
आरक्षणमाथि बहस

काठमाडौ । ‘नेपालमा आरक्षण: अवस्था, आवश्यकता र चुनौती’ शीर्षकमा बहस कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, नेपालको आयोजनामा अनामनगरस्थित मण्डला थिएटरमा कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा वक्ताको रुपमा राजनीतिक विश्लेषक तुलानारायण शाह, समावेशीकरण विज्ञ डा.यामबहादुर किसान र अनुसन्धाता कैलाश राई प्रस्तुत भएका थिए ।
वक्ताका रुपमा प्रस्तुत भएका तुलानारायण शाहले आरक्षणको मुद्दा राजनीतिक मुद्दा भएको जिकिर गरे । हाल नेपालमा विद्यमान आरक्षण नीतिले पहिल्यैदेखि संरचनाको लाभ लिइरहेका खसआर्य समुदायकै कोटा थप्न मदत गरेको उनको तर्क थियो । उनले भने, ‘खुलाका लागि भनिएको ५५ प्रतिशत कोटा खसआर्य समुदायले एकलौटी रुपमा उपयोग गरिरहेको छ ।’ उत्पीडित समुदायका लागि आरक्षण भनिएता पनि ६५ प्रतिशत बराबर कोटा खसआर्य समुदायका लागि वैधानिक रुपमा सुरक्षित गरिएको उनले बताए । आरक्षणविरोधीहरुले गलत तर्क अगाडी ल्याएर यसको विरोध गरिरहेको पनि उनको भनाई थियो । आरक्षणको सवालमा अरु देशको तुलनामा नेपालमा थोरैमात्रै अनुसन्धानमूलक काम भएको उनले बताए । आरक्षणमाथि राज्यले निर्माण गरिरहेको भाष्यलाई चुनौती दिन नयाँ भाष्य निर्माणका लागि साहित्यकार, लेखकहरु लाग्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा बोल्दै डा.यामबहादुर किसानले आरक्षणको नीतिलाई असफल बनाउन राज्यको सिंगो संरचना नै लागि परेको बताए । ‘रुल अफ गेम’ खेल्दै राज्यले हरेक तहमा आरक्षणलाई असफल पार्न खोजिहेको उनको भनाई थियो । बाहिरबाट हेर्दा कुनै गल्ती भेट्टाउनै नसकिने गरी संस्थागत रुपमै आरक्षणमाथि प्रहार भइरहेको उनको जिकिर थियो । अहिले दिइँदै आएको आरक्षणको कोटालाई अझ घटाउने नियतका साथ राज्यले तयारी गरिरहेको उनले बताए ।
अनुसन्धाता कैलाश राईले समावेशीकरणको मुद्दालाई राज्यले अपव्याख्या गरेको बताइन् । उनले भनिन्, ‘आरक्षण नीति कुनै कोणबाट पनि संरचनाको लाभ लिइरहेको समुदायका लागि होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी छ ।’ आरक्षणको नीति समाजमा विद्यमान नकारात्मक विभेदलाई प्रतिस्थापन गर्न ल्याइएको सकारात्मक विभेद भएको उनले बताइन् । नेपालको परिप्रेक्ष्यमा आरक्षणको व्यवस्थालाई अझै लम्ब्याउनुपर्ने उनको तर्क थियो । आरक्षण नीति कार्यान्वयनको क्रममा राज्यले नियोजित रुपमै उत्पीडित समुदायको कोटालाई सिमित गर्न खोजेको उनले बताइन् । आरक्षण नीतिको कार्यान्वयनलाई पुनरावोलकन गरिनुपर्ने उनको जिकिर थियो ।
आरक्षणमाथि कार्यक्रम आयोजनाको औचित्यबारे बोल्दै महासङ्घका अध्यक्ष राजन मुकारुङले राज्यका तर्फबाट भइरहेका सबै खाले उत्पीडनहरुका मुद्दामा गम्भीर बहस गर्ने उद्देश्यका साथ यसैको निरन्तरता स्वरुप कार्यक्रम आयोजना गरिएको बताए ।

सम्बन्धित खबरहरु

How to Choose a Reliable Essay Helper

१० आश्विन २०७८, आईतवार १३:५९

Very best Antivirus Application

१० आश्विन २०७८, आईतवार १३:५९

What to Look for in Data Room Software

१० आश्विन २०७८, आईतवार १३:५९

Virtual Data Assessment

१० आश्विन २०७८, आईतवार १३:५९

The advantages of a Digital Data Review

१० आश्विन २०७८, आईतवार १३:५९

Antivirus security software For Home windows Review

१० आश्विन २०७८, आईतवार १३:५९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • iclub.com.ua
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mail Order Marriage Statistics
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.