Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

भूपू लाहुरेहरूद्वारा विद्यालयलाई सहयोग

सुमन सहयात्री सुमन सहयात्री
१३ आश्विन २०७८, बुधबार ०४:०१
Uncategorized, देश, याङ्वरक विशेष
भूपू लाहुरेहरूद्वारा विद्यालयलाई सहयोग
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर/याङ्वरक । भूपू लाहुरेहरूद्वारा चन्द्रोदय आधारभूत विद्यालयलाई केही रकम र प्राविधिक समानहरू सहयोग गरेका छन् ।

हाल ललितपुर नखिपोट निवासी क्याप्टेन भिमबहादुर तावाको नेतृत्वमा भूपू लाहुरेहरुद्वारा पाँचथर जिल्ला याङवरक गाँउपालिका वडा न.४ मा रहेको श्री चन्द्रोदय अाधारभुत विद्यालयलाई केही रकम संकलन गरि विभिन्न प्राविधिक समानहरू विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

विद्यालयका लागि कम्प्युटर डेस्कटप, LED प्रोजेक्टर, फोटोकपी मेशिन, किबोर्ड, CPU लगायतका समान खरिद गरि विद्यालयका सम्बन्धित जग्गादाता,व्यवस्थापन समिति,अभिभावक र शिक्षक शिक्षिकाहरुको संयुक्त भेलामा सो समानहरू हस्तान्तरण गरिएको थियो । साथै सहयोगी महानुभावहरूलाई विद्यालयको तर्फबाट सम्मान तथा धन्यवाद व्यक्त गरिएको थियो ।

सहयोगीहरुको नामावली –
१)भिमबहादुर तावा (क्याप्टेन) रु.१०,९००
२)इन्द्रबहादुर तावा रु.१०,०००
३)जयप्रकाश माबो रु.१०,०००
४)मकरध्वोज वनेम रु.५,०००
५)दिलबहादुर राना रु.५,०००
६)रामबहादुर बखिम रु.५,०००
७)कृष्ण फम्बो रु.३,५००
८)विष्णु ल्वागु रु.३,०००
९)डम्बर ल्वागु रु.३,०००
१०)वजिर इधिङ्गो रु.२,०००

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

१३ आश्विन २०७८, बुधबार ०४:०१
माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

१३ आश्विन २०७८, बुधबार ०४:०१
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

१३ आश्विन २०७८, बुधबार ०४:०१
कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

१३ आश्विन २०७८, बुधबार ०४:०१
उपत्यकामा दुईजना मृत अवस्थामा भेटिए

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

१३ आश्विन २०७८, बुधबार ०४:०१
बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

प्रहरीको कुटाइबाट १ व्यापारीको मृत्यु भएको आफन्तको आरोप

१३ आश्विन २०७८, बुधबार ०४:०१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.