Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

माल्दिभ्सलाई नेपालले १-० गोल अन्तरले हरायो

सुमन सहयात्री सुमन सहयात्री
१५ आश्विन २०७८, शुक्रबार २३:५८
खेलकुद
माल्दिभ्सलाई नेपालले १-० गोल अन्तरले हरायो

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत आयोजक माल्दिभ्सलाई नेपालले १-० गोल अन्तरले पराजित गरेको छ ।

खेलको ८६ औं मिनेटमा मिडफिल्डर मनिष डांगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
प्रशिक्षक अब्दुल्लाहले गोलरक्षकमा कप्तान किरणलाई जिम्मेवारी दिँदा डिफेन्समा सुमन अर्याल, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठलाई अवसर पाएका थिए ।

यस्तै मिलाइनमा रोहित चन्दसँगै पूजन उपर्कोटी, तेज तामाङ रहेका छन् । यता अट्याकमा भने नवयुग श्रेष्ठलाई सुजल श्रेष्ठ र अन्जन विष्टले सहयोग गरेका थिए ।

५ टोली सहभागी यस साफमा पाकिस्तान र भुटानको सहभागिता रहने छैन । यस पटक भारत, माल्दिभ्स, नेपाल, श्रीलंका र बंगलादेश प्रतियोगिता सहभागी रहेका छन् ।

आजनै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पनि १-० गोल अन्तरले पराजित गरेको थियो ।

सम्बन्धित खबरहरु

रास्ट्रपति शिल्ड तथा याङ्वरक स्तरीय  खेलकुद सम्पन्न,आयोजक स्कुललाई सेवाहाङ परिवारको सहयोग

रास्ट्रपति शिल्ड तथा याङ्वरक स्तरीय खेलकुद सम्पन्न,आयोजक स्कुललाई सेवाहाङ परिवारको सहयोग

१५ आश्विन २०७८, शुक्रबार २३:५८
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१५ आश्विन २०७८, शुक्रबार २३:५८
एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

१५ आश्विन २०७८, शुक्रबार २३:५८
पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

१५ आश्विन २०७८, शुक्रबार २३:५८
फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

१५ आश्विन २०७८, शुक्रबार २३:५८
ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

१५ आश्विन २०७८, शुक्रबार २३:५८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.