Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

पाँचथरको फालेलुङ गाउपालिकाको कार्यलयमा ठेकेदारले लगाए तालाबन्दी

सुमन सहयात्री सुमन सहयात्री
१८ आश्विन २०७८, सोमबार ०४:१३
देश, मुख्य खबर
पाँचथरको फालेलुङ गाउपालिकाको कार्यलयमा ठेकेदारले लगाए तालाबन्दी

पाँचथर । पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकाको कार्यालयमा तालबन्दी भएको छ । गाँउपालीकाको प्रशासकिय भवनको ठेक्का पाएको कम्पनीले रकम भुक्तानी नभएको भन्दै आईतवार तालाबन्दी गरेको हो ।

उक्त भवनको पहिलो तला निर्माणको लागि कमल कन्ट्रर्सनले ९४ लाखमा ठेक्का लिएको थियो । उक्त कन्ट्रर्सनबाट पेटि ठेक्का लिएका ठेकेदारले तालाबन्दी गरेका हुन् । काम सकिएपनि भुक्तानी नभएकाले तालाबन्दी गरीएको पेटि ठेकदार अनिस गुरागाईले जानकारी दिए ।
‘कार्यालयबाट घर आईपुगेको थिए । ताला लगाएछन्’ गाँउपालिका प्रमुख सञ्चकुमार केरुङले भने ‘हामी भोलीसम्म मिलाउँछौँ ।’

ठेकेदारले पटक पटक भुक्तानी माग्दा नदिएको आरोप लगाएका छन् । काम सकिएको चार महिना पछि तालबन्दी गरिएको दाबि गरीएको छ ।
प्रमुख प्रशासकिय अधिकृत विनोद चौहानका अनुसार सम्झौताको समय सिमा सकिदा पनि छत ढलान भएको थिएन । समय अवधिमा निर्माण कम्पनीले काम सकेको थिएन । ‘२०७७ असारको २४ गतेसम्म म्याद थियो । गरेको कामको पैसा लिएर जानु भन्दा उहाँहरु मान्नु भएन’ चौहानले भने ‘असार–३० गते कार्यपालीकाको बैठले म्याद थप्ने निर्णय भयो । पैसा आउने हिउँदेसभाबाट निर्णय गरेर हुने भनियो । अहिले भुक्तानी माग्दा दिन सक्ने अवस्था भएन ।’

निर्माण कम्पनीले साउनमा काम गरेको थियो । गाँउपालीकाले गाँउसभाले निर्णय नगरी भुक्तानी दिन नसक्ने अवस्था रहेको बताएको छ । ४२ लाख भुक्तानी हुन बाँकि रहेको गुरागाईले जानकारी दिए ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१८ आश्विन २०७८, सोमबार ०४:१३
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१८ आश्विन २०७८, सोमबार ०४:१३
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१८ आश्विन २०७८, सोमबार ०४:१३
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१८ आश्विन २०७८, सोमबार ०४:१३
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१८ आश्विन २०७८, सोमबार ०४:१३
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१८ आश्विन २०७८, सोमबार ०४:१३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.