Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

काबुलको एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु

सुमन सहयात्री सुमन सहयात्री
१८ आश्विन २०७८, सोमबार ०५:३४
विदेश
काबुलको एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु

अफगानिस्तान । काबुलको एक मस्जिदको प्रवेशद्वारमा भएको बम विस्फोटमा परी कम्तीमा पाँच जना सर्वसाधारणको मृत्यु भएको छ । एक तालिबान अधिकारीले घटनाको पुष्टि गर्दै गत अगस्टमा अमेरिकी फौजले अफगानिस्तान छाडे यता भएको ‘घातक आक्रमण’ भनेका छन् ।

आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन । तर, हालैका दिनहरूमा आफ्नो पकड क्षेत्र पूर्वी अफगानिस्तानमा तालिबानमाथि हमला गर्दै आएको इस्लामिक स्टेट अतिवादीले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।

काबुलको इदगाह मस्जिदमा तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदको आमाको स्मृति समारोह भइरहेको बेला आक्रमण भएको हो । आक्रमणको संदिग्ध तीन जनालाई पक्राउ गरिएको र आक्रमणमा तालिबान लडाकुहरूलाई भने हानी नभएको तालिबानका एक प्रवक्ताले बताएका छन् ।
हालैका दिनहरूमा अफगानिस्तानका विभिन्न स्थानहरूमा आइएस अतिवादी र तालिबानबीच आक्रमण प्रत्याक्रमण भइरहेका छन् ।

सम्बन्धित खबरहरु

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१८ आश्विन २०७८, सोमबार ०५:३४
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१८ आश्विन २०७८, सोमबार ०५:३४
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१८ आश्विन २०७८, सोमबार ०५:३४
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

१८ आश्विन २०७८, सोमबार ०५:३४
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

१८ आश्विन २०७८, सोमबार ०५:३४
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

१८ आश्विन २०७८, सोमबार ०५:३४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected].com

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.