Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

जारी साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित – श्रीलंका ३–२ ले पराजित

सुमन सहयात्री सुमन सहयात्री
१९ आश्विन २०७८, मंगलवार १०:२५
खेलकुद
माल्दिभ्सलाई नेपालले १-० गोल अन्तरले हरायो
0
SHARES
6
पटक हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रोपटक जित हासिल गरेको छ। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सोमबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले हराएको हो।

सुरुमा खेलको ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई अग्रता दिलाएका थिए। त्यसपछि ५१औं मिनेटमा अञ्जन विष्टले अर्काे गोल थपे। खेलको ५७औं मिनेटमा भने श्रीलंकाका माभिन हमिल्टनले नेपालविरुद्ध एक गरे। जसले गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो। तर आयुष घलानले ८५औं मिनेटमा अर्काे गोल थपेपछि भने नेपाल ३-२ गाेलअन्तरमा विजयी भएको हो। यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० ले जितेको थियो।

दाेस्राे जितसँगै २ खेलमा ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ। अहिजे जारी साफ च्याम्पियनसिपमा श्रीलंकाको भने यो दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले हारेको थियो।सन् १९८४ देखि यता श्रीलंकाविरुद्ध नेपालको यो चौथो जित हो। यस अवधिमा भएका १७ खेलमा यसअघि नेपालले श्रीलंकालाई तीनपटक मात्र हराएको थियो।

सम्बन्धित खबरहरु

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१९ आश्विन २०७८, मंगलवार १०:२५
एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

१९ आश्विन २०७८, मंगलवार १०:२५
पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

१९ आश्विन २०७८, मंगलवार १०:२५
फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

१९ आश्विन २०७८, मंगलवार १०:२५
ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

१९ आश्विन २०७८, मंगलवार १०:२५
महिला टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित

महिला टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित

१९ आश्विन २०७८, मंगलवार १०:२५

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण
  • 20bet on याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.