Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, गैरसांसद गजेन्द्र हमाल पनि मन्त्री (सूचीसहित)

सुमन सहयात्री सुमन सहयात्री
२२ आश्विन २०७८, शुक्रबार १६:१६
देश, मुख्य खबर, राजनीति
झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, गैरसांसद गजेन्द्र हमाल पनि मन्त्री (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । देउवाले आजै मन्त्रिपरिषदलाई विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफूलाई कम मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद विस्तार धकेलिएको थियो । दलहरूबीच बिहीबार पनि छलफल भएको थियो । देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए ।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिकोमा पठाएका हुन् । देउवाले राष्ट्रपतिलाई पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्नेहरूको कार्य विभाजन पनि गरिएको छ ।

कसलाई कुन मन्त्रालय ?

कांग्रेसबाट

गृहमन्त्री– बालकृष्ण खाँण

परराष्ट्रमन्त्री –नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधिमन्त्री– ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिलामन्त्री– दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री– उमा रेग्मी

रक्षा मन्त्रालयमन्त्री – मिनेन्द्र रिजाल

खानेपानीमन्त्री – उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री – गजेन्द्र हमाल (गैरसांसद)

माओवादी केन्द्रबाट

अर्थमन्त्री – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री– देवेन्द्र पौडेल

ऊर्जामन्त्री– पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री– शशि श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री– महेश्वर गहतराज

एकिकृत समाजवादीबाट

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री–रामकुमारी झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री– कृष्णकुमार श्रेष्ठ

सहरी विकासमन्त्री– प्रेम आले

स्वास्थ्य तथा जनसंख्यामन्त्री– विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपाबाट

भौतिक पूर्वाधार तथा यातायातमन्त्री – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरणमन्त्री– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकासमन्त्री– प्रमोद साह

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२२ आश्विन २०७८, शुक्रबार १६:१६
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२२ आश्विन २०७८, शुक्रबार १६:१६
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२२ आश्विन २०७८, शुक्रबार १६:१६
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२२ आश्विन २०७८, शुक्रबार १६:१६
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२२ आश्विन २०७८, शुक्रबार १६:१६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२२ आश्विन २०७८, शुक्रबार १६:१६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.