लिम्बुवानी जागरण गीत ‘लिम्बुवान’ को अडियो सार्वजनिक भएको छ ।
शनिबार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको शब्द तथा संगीत सागर केरुङको रहेको छ भने गायिका शृजना जबेगुको स्वरमा मोनि ताम्लिङ्लले एरेन्ज गरेका छन् ।
उक्त गीतलाई जितेन अधिकारी ‘लुङमाहिम काइलो’ले निर्माण गरेका हुन् ।
गीत सुन्नुहोस् –
Discussion about this post