Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

साफ च्याम्पियनसिपमा नेपाललाई भारतले हरायो

सुमन सहयात्री सुमन सहयात्री
२५ आश्विन २०७८, सोमबार ००:०३
खेलकुद
साफ च्याम्पियनसिपमा नेपाललाई भारतले हरायो

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले पराजित गरेको छ । आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले अग्रता लिएको थियो ।

भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए। उनले सिक्स यार्ड बक्समा फारूख चौधरीले हेडमार्फत दिएको पास गोल गरेका थिए ।

त्यसअघि नेपालका कप्तान किरणकुमार चेम्जोङले भारतका मनवीर सिंहको हेडरलाई उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए ।

पहिलो हाफमा भने सुनीलले पाएको सुन्दर मौका खेर फालेका थिए। सिक्स यार्ड बक्सबाट हानेको उनको प्रहार थोरैले आउट भएको थियो ।

जारी साफमा भारतको यो पहिलो जित हो। यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए ।

नेपालको भने यो पहिलो हार हो। यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।

साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ ।

भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको बंगलादेशको ४ अंक छ । १ अंक जोडेर पाँचौ स्थानमा रहेको श्रीलंका भने बाहिरिसकेको छ।
अब समूह चरणको अन्तिम दिनको खेलमा नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ।
चारै टिमलाई फाइनलमा स्थान पक्का गर्न जितको खाँचो हुनेछ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२५ आश्विन २०७८, सोमबार ००:०३
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

२५ आश्विन २०७८, सोमबार ००:०३
एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

२५ आश्विन २०७८, सोमबार ००:०३
पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

२५ आश्विन २०७८, सोमबार ००:०३
फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

२५ आश्विन २०७८, सोमबार ००:०३
ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

२५ आश्विन २०७८, सोमबार ००:०३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.