Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

ताप्लेजुङमा जिप दुर्घटना हुँदा १० घाइते

सुमन सहयात्री सुमन सहयात्री
२८ आश्विन २०७८, बिहीबार १८:४८
दुर्घटना, देश, मुख्य खबर
धनकुटामा बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गयो

ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट सिरिजंगा गाउँपालिका ४ तेल्लोक जाँदै गरेको मे १ ज २०५६ नम्बरको बलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

तीमध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा लैजान रेफर गरेको छ । फुङलिङ नरपालिका ४ का ३८ वर्षीय चन्द्र बस्नेतको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।
फुङलिङ नगरपालिका ७ दोखु ल्याङवाको पुछार ट्रनिङमा जिप सडकबाट तल झरेको हो । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ‘जिपमा १८ जना यात्रु थिए,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक राकेश यादवले भने, ‘सबै १८ जना नै घाइते भए, उनीहरुलाई कुनै न कुनै घाउ चोटपटक लागेको छ, तीमध्ये १० जनाचाही अलिक गम्भीर घाइते छन् ।’

८ जना सामान्य उपचारपछि फर्किएको यादवले जानकारी दिए । यादवका अनुसार जिपमा फुङलिङ नगरपालिका ४ का चन्द्र, ३१ वर्षीया नमुना बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षीय रोमन बस्नेत सवार थिए । यही वडामा बस्दैआएका ६७ वर्षीय अत उल्लाह, ३८ वर्षीय सजाद अली र १७ वर्षीय अब्दुल करी पनि जिपमा सवार थिए ।

सिरिजंगा गाउँपालिका ६ का २६ वर्षीया प्रमिला लिम्बू उनका ५ वर्षीय छोरा ससिहाङ मावो र २ वर्षीय फुङसामा मावो सवार थिए । यही वडाका २५ वर्षीया विमला लिम्बू, उनका ४ वर्षका छोरा रिजन लिम्बू, सिरिरजंगा ८ का ३० वर्षीय सन्त मावो लिम्बू, ३८ वर्षीय पदम लिम्बू, २३ वर्षीय राजकुमार दर्जी र मिक्वाखोला गाउँपालिका ३ का डेबिड लिम्बू जिपमा सवार थिए ।

जिप चालक फुङलिङ नगरपालिका ८ का ३८ वर्षीय डिल्ली बिक्रम सुनुवार र जिप मालिक सिरिजंगा गाउँपालिकाका सञ्जिव मावो पनि घाइते भएको यादवले जानकारी दिए । जिप सडक नजिकै रुखमा अल्झिएका कारण ठूलो दुर्घटनाबाट बचेको स्थानीयहरुले बताएका छन् । ल्याङवा क्षेत्रमा यसअघि पनि पटक/पटक सवारी दुर्घटना भएको थियो । कान्तिपुर/आनन्द गौतम

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२८ आश्विन २०७८, बिहीबार १८:४८
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२८ आश्विन २०७८, बिहीबार १८:४८
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२८ आश्विन २०७८, बिहीबार १८:४८
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२८ आश्विन २०७८, बिहीबार १८:४८
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२८ आश्विन २०७८, बिहीबार १८:४८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२८ आश्विन २०७८, बिहीबार १८:४८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.