Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

याङ्वरकमा देखाइयो युद्वकालिन हतियार र जोर निशान

सुमन सहयात्री सुमन सहयात्री
२८ आश्विन २०७८, बिहीबार २३:५३
देश, याङ्वरक विशेष, सांस्कृतिक
याङ्वरकमा देखाइयो युद्वकालिन हतियार र जोर निशान

पाँचथर । याङवरक ४ स्थित कालिका मन्दिर परिसरमा युद्वकालिन हात हतियार सहित निशान प्रदर्शन गरिएको छ ।

नेपाल राज्यको एकिकरणका क्रममा १७ पटकसम्म युद्व गर्दा पनि जीतहार नभएपछि सम्झौताका क्रममा तत्कालिन राजा पृथ्वीनारायण शाहले पल्लो किराँतका लिम्बूहरुलाई उपहार स्वरुप छोडेको निसान प्रत्येक वर्ष नवरात्रको महानवमीमा प्रदर्शन गर्ने चलन छ ।

निशानसँगै युद्वकालिन समयमा प्रयोग भएका भाला,खुँडा,खुकुरी र तरवार जस्ता हतियार नचाँउदै प्रदर्शन गर्ने चलन छ । यद्वपी गतवर्ष भने कोरोना संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै निशान जात्रा स्थगन गरिएको थियो ।

स्थानीय स्तरमा निशानजात्रा र मौलोका नामले प्रचलित यो जात्रा हेर्दा दुर्गा भवानीको शक्ति प्राप्त हुने जनबिश्वास छ ।

सोहि अनुसार यहाँ निशान हेर्न पाँचथर सहित छिमेकी ताप्लेजुङ,तेह्रथुम र इलाम हुँदै सिक्किमसम्मबाट मानिस आइपुग्छन ।

निसान जात्राको नेतृत्व थर्पु र नाँगी गाविसका लिम्बूहरुले गर्दै आएका छन । भने जात्राको संरक्षणका लागि याङवरक गाँउ पालिकाले आर्थिक सहयोग गर्दै आएको छ । यसवर्ष यो जात्रा हेर्न विभिन्न स्थानबाट २० हजार मानिसहरू आएको निशान बजार व्यवस्थापन समितिले जनाएको छ । मितेरी डटकम

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२८ आश्विन २०७८, बिहीबार २३:५३
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२८ आश्विन २०७८, बिहीबार २३:५३
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२८ आश्विन २०७८, बिहीबार २३:५३
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२८ आश्विन २०७८, बिहीबार २३:५३
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२८ आश्विन २०७८, बिहीबार २३:५३
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२८ आश्विन २०७८, बिहीबार २३:५३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.