Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

महा-चुम्लुङ गर्न लिबाङ्को आग्रह: कियाचु कतारको ११औं अधिवेशन सम्पन्न,अध्यक्षमा खजुम चयन

सुमन सहयात्री सुमन सहयात्री
१ कार्तिक २०७८, सोमबार १२:५०
Uncategorized, विदेश, सांस्कृतिक
महा-चुम्लुङ गर्न लिबाङ्को आग्रह: कियाचु कतारको ११औं अधिवेशन सम्पन्न,अध्यक्षमा खजुम चयन
0
SHARES
6
पटक हेरिएको
Share on FacebookShare on Twitter

कतार – किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार डम्बर लिबाङ `मिशेक´ले महा-चुम्लुङ गर्न लिम्बू समुदायलाई आग्रह गरेका छन् । पछिल्लो समयमा लिम्बुहरू बिचमा धार्मिक र सांस्कृतिक विवादहरू बढ्दै गइरहेकोले लिबाङ्ले शुभकामना मन्तव्यका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए ।

“मुन्धुमलाई बिश्वास राख्नेहरूले मुन्धुमकै आधारमा धार्मिक अनुष्ठान गर्नेहरुले जुनसुकै विधिबाट धार्मिक अनुष्ठानहरू गरेता पनि याक्थुङ लिम्बू हरुको मौलिक धर्म मानेर एकअर्का बीच सम्मानजनक व्यवहार कायम गर्नुपर्ने साथै आगामी २०७८ को जनगणनाबारे समेत लिम्बु समुदाय विच अनावश्यक भ्रमहरु सृजना गरिएका ति विवाद र भ्रमहरु लिम्बु समुदायको हक हितमा नभएको हुनाले लिम्बुहरुको विश्वासनिय तथ्याङ्क निर्माणका लागि सचेत भइ थरगत जात को पछि `लिम्बु´ अनिवार्य लेख्न र लेखाउन समेत आग्रह गरेका थिए” ।

किरात याक्थुङ चुम्लुङ (कियाचु) कतारको गत १५ अक्टोबर २०२१ (शुकवार)का दिन ११ औं अधिवेशन सम्पन्न भएको छ ।

कियाचु कतारका बिशेष सल्लाहकार डम्बर लिबाङ “मिसेक“ ले शुभकामना मन्तव्य राख्ने क्रममा वर्तमान देशको अवस्था र एकात्मक राज्यशत्ताले प्रत्यक्ष अप्रत्यक्ष रुपममा आदिवासी जनजातिहरुको अस्तित्व माथी प्रहार गरिरहेको र त्यस प्रकारको प्रहारबाट बच्न आदिवासी जनजातिहरुले मजबुत शक्ति निर्माण गर्न आवश्यक भएको बताएका छन् । राज्य पक्षले विकास, परिवर्तन र हरेक खाले परियोजनाहरुको नाममा आदिवासीहरुको अस्तित्व माथि हस्तक्षेप गरि आदिवासी अस्तित्व नै नामेट पार्ने जस्ता षड्यन्त्र भईरहेको हुनाले त्यस किसिमका षड्यन्त्र प्रति सचेत हुनुपर्ने समेत बताए । मन्तव्यको क्रममा लिवाङले थपे: पछिल्लो समयमा किरात लिम्बू जातिहरु बिचको अनावश्यक विवादका कारण लिम्बु समुदाय दुई धारमा विभाजित हुनु समुदायको हितमा नभएकोले यथासिघ्र महाचुम्लुङ गरि लिम्बू समुदायको समस्याको समाधनमा जुट्न संबंधित निकायलाई ध्यानाकर्षण गराएका छन् । मुन्धुमलाई बिश्वास राख्नेहरूले मुन्धुमकै आधारमा धार्मिक अनुष्ठान गर्नेहरुले जुनसुकै विधिबाट धार्मिक अनुष्ठानहरू गरेता पनि याक्थुङ लिम्बू हरुको मौलिक धर्म मानेर एकअर्का बीच सम्मानजनक व्यवहार कायम गर्नुपर्ने साथै आगामी २०७८ को जनगणनाबारे समेत लिम्बु समुदाय विच अनावश्यक भ्रमहरु सृजना गरिएका ति विवाद र भ्रमहरु लिम्बु समुदायको हक हितमा नभएको हुनाले लिम्बुहरुको विश्वासनिय तथ्याङ्क निर्माणका लागि सचेत भइ थरगत जात को पछि `लिम्बु´ अनिवार्य लेख्न र लेखाउन समेत आग्रह गरेका थिए ।

उक्त अधिबेशनले हर्क खजुमको अध्यक्षतामा समिती चयन गरेको छ । त्यस्तै, बरिठ उपाध्यक्षमा श्याम बहादुर तुम्बाहाङ्फे (सागर), उपाध्यक्षहरूमा योगेन माखिम, राम लङ्वा लिम्बु, लेरिना आङदेम्बे लिम्बु, महासचिव विवश मादेन लिम्बु, उपमहासचिव विरेन मादेन लिम्बु, सचिवहरु गणेश मादेन, गौतम समी आङदेम्बे, कोषाध्यक्ष सोम माबोहाङ् र सह–कोषाध्यक्ष प्रकाश हाङ्गाम लिम्बु चयन भएका छन् ।

त्यसैगरी सचिवालय सदस्यहरु राज आङला लिम्बु, र रेखा मेङ्याङ्बो लिम्बु निर्वाचित गरेको छ त्यस्तै, केन्द्रीय सदस्यहरुमा क्रमशः पवित्रा फागो, सोनु चेम्जोङ, मनु साम्याङ्ख्याम, विश्व मादेम्बा, विनोद आङबुहाङ, मञ्जु साँवा लिम्बु, भविन्द्र तुम्बापो, तेजबहादुर साँवा, मचिन्द्र नेम्बाङ, नगेन्द्र लिङ्दम, दिपेन्द्र (दिपेन) सेनेहाङ् र राधा तुम्बापो निर्वाचित भएका छन् ।

महासंघ अन्तरगतका मातृसंस्थाहरुलाई निमन्त्रणा गरिएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवार रहेका थिए भने उक्त अधिबेशन कार्यक्रम निवर्तमान अध्यक्ष राजेन्द्र साम्याङखामको अध्यक्षतामा सम्पन्न भएको थियो भने निर्वाचित कार्य समितिको कार्यकाल दुई बर्षको रहने छ । किरात याक्थुङ चुम्लुङको सन् २००२ मा स्थापना भएको थियो ।

सम्बन्धित खबरहरु

Tips on how to Organize Organization Transactions

१ कार्तिक २०७८, सोमबार १२:५०

Functioning Time Operations – Your own Productivity and Eliminate Distractions

१ कार्तिक २०७८, सोमबार १२:५०

Tips on how to Conduct an effective Digital Board Meeting

१ कार्तिक २०७८, सोमबार १२:५०

Daftar Situs Slot Gacor Online Hari Ini Mudah Menang Maxwin Terbaru

१ कार्तिक २०७८, सोमबार १२:५०

Managing Flawless Mother board Meetings

१ कार्तिक २०७८, सोमबार १२:५०

Choosing a Virtual Data Room

१ कार्तिक २०७८, सोमबार १२:५०

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • atkins keto caramel almond clusters on What is the Best Cost-free Dating Web page?
  • is mustard keto on What is the Best Cost-free Dating Web page?
  • keto and acv gummies reviews on What is the Best Cost-free Dating Web page?
  • inscreva-se na binance on How you can Improve Your Marital relationship – Basic Things You Can Do to boost Your Relationship
  • Зарегистрироваться on लिम्बुवानको अधिबेशन सम्पन्न – याङ्वरक ५ को अध्यक्षमा चित्र माबो निर्वाचित

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.