Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मिक्लाजुङमा पहिरो र खोलाले बगाउँदा २१ जनाको मृत्यु, ३ बेपत्ता – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
३ कार्तिक २०७८, बुधबार १६:१७
देश, मुख्य खबर
मिक्लाजुङमा पहिरो र खोलाले बगाउँदा २१ जनाको मृत्यु, ३ बेपत्ता – Yangwarakfocus

पाँचथर– पाँचथरको मिक्लाजुङ गाँउपालीकामा अविरल बर्षासँगै आएको पहिरो र खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएकाे गाँउपालीका अध्यक्ष अमर माखिमले जानकारी दिएका छन् ।

अध्यक्ष माखिमका अनुसार मिक्लाजुङ्को विभिन्न गाँउमा गएको पहिरो र खोलाले २४ जनालाई बगाएको थियो त्यस मध्ये २१ जनाको शव भेटिएको छ भने ३ जना अझै बेपत्ता छन् ।

उनका अनुसार मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु २ बेपत्ता वार्ड न. १ मा २ जना, वार्ड न. २ मा २ जना, वर्डा न. ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै, वर्डा न. ७ मा २ जनाको मृत्यु, मिक्लाजु–५ को कुरुम्बामा एकैठाँउका ११ जनाको मृत्यु भएको छ ।

यस्तै, फिदिम–४ मा दुई जना, फाल्गुनन्द गाँउपालीकामा–३ जना र कुम्मायकमा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ ।
जिल्लामा टेलिफोन अवरुद्ध हुदाँ विभिन्न ठाँउमा भएको मृत्यु र क्षतीको घटना जानकारीमा आउन सकेको छैन् । जिल्लाका विभिन्न ठाँउमा दजर्नौ परिवारहरू विस्तापित भएका छन् भने मेची राजमार्ग लगायत सदरमुकाम फिदिम सँग जोडिएका सडकहरू अवरुद्ध छन् ।

 

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

३ कार्तिक २०७८, बुधबार १६:१७
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

३ कार्तिक २०७८, बुधबार १६:१७
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

३ कार्तिक २०७८, बुधबार १६:१७
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

३ कार्तिक २०७८, बुधबार १६:१७
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

३ कार्तिक २०७८, बुधबार १६:१७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

३ कार्तिक २०७८, बुधबार १६:१७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.