Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

पाँचथरको विभिन्न स्थानमा पहिरोमा परि २७ जनाको मृत्यु, ३ जना बेपत्ता- Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
३ कार्तिक २०७८, बुधबार २०:२१
देश, मुख्य खबर
पाँचथरको विभिन्न स्थानमा पहिरोमा परि २७ जनाको मृत्यु, ३ जना बेपत्ता- Yangwarakfocus

पाँचथर – अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि पाँचथरमा २७ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । जिल्लाको मिक्लाजोङ गाउपालिकामा मात्रै बाढी पहिरो र खोलाले बगाँउदा २१ जनाको ज्यान गएको छ । यो सँगै जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको हो ।

हिजो मंगलवार रातीदेखि आज वुधवार बिहानसम्म यत्तिको संख्यामा मानवीय क्षती भएको हो । जिल्लाको मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष अमर माखिमले जानकारी दिए अनुसार मिक्लाजुङ कुरुम्वा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन्, यस्तै खोलाले बगाँउदा वडा १ र २ का ४ जना, वडा न. ४ रबिमा खोलाले नै बगाँउदा १ जना बेपत्ता भएका छन्, यसैगरी वडा न. ७ लिममा २ जनाको ज्यान गएको छ ।

त्यस्तै, मंगलबार राती पहिरोमा पर्दा फिदिम ४ मा २ जना, फाल्गुनन्द गाँउपालीकामा ३ जना र कुम्मायक गाँउपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्लामा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने पाँचथरका प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिएका छन् ।

बाढी पहिरोका कारण सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको विवरण संकलन हुन नसकेको हो । बाढी पहिरोले दर्जनौ घर परिवार विस्थापित भएका छन् भने विस्थापितहरुको विवरण संकलन हुन बाँकी छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

३ कार्तिक २०७८, बुधबार २०:२१
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

३ कार्तिक २०७८, बुधबार २०:२१
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

३ कार्तिक २०७८, बुधबार २०:२१
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

३ कार्तिक २०७८, बुधबार २०:२१
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

३ कार्तिक २०७८, बुधबार २०:२१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

३ कार्तिक २०७८, बुधबार २०:२१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.