Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

विश्वकप क्रिकेट छनोटका लागि महिला नेपाली टोलीको घोषणा – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
१२ कार्तिक २०७८, शुक्रबार ०१:५६
खेलकुद, देश
विश्वकप क्रिकेट छनोटका लागि महिला नेपाली टोलीको घोषणा – Yangwarakfocus

काठमाडौं – आईसीसी महिला टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले बुधबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

क्यानले विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाएको थियो । त्यसबाट १४ सदस्यीय टोली र ४ वैकल्पिक खेलाडी छनोट गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

छनोट खेल्ने टोलीमा कप्तान रुबिना क्षेत्रीसँगै डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई छन् ।

सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी वैकल्पिक खेलाडीमा परेका छन् । बन्द प्रशिक्षणमा रहेकामध्ये कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, अनुराधा चौधरी, विन्दु रावल र ईवरी विष्ट भने टिममा पर्न सकेनन् ।

महिला टी-२० विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा हुँदैछ । त्यसैका लागि एसियाली क्षेत्रको छनोट मलेसियामा आगामी नोभेम्बरमा आयोजना हुने तयारी छ ।

छनोट प्रतियोगितामा नेपालसहित मलेसिया, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१२ कार्तिक २०७८, शुक्रबार ०१:५६
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१२ कार्तिक २०७८, शुक्रबार ०१:५६
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१२ कार्तिक २०७८, शुक्रबार ०१:५६
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१२ कार्तिक २०७८, शुक्रबार ०१:५६
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१२ कार्तिक २०७८, शुक्रबार ०१:५६
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१२ कार्तिक २०७८, शुक्रबार ०१:५६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.