Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण सुचारु छैन – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
१४ कार्तिक २०७८, आईतवार ००:४८
विदेश
मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण सुचारु छैन – Yangwarakfocus

मलेसियामा – मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु नभएको नेपाली राजदुतावास मलेसियाले जानकारी दिएको छ । मागपत्र प्रमाणीकरण गरेर मलेसियामा रोजगारीको लागि नयाँ कामदार जान पाउनु भन्ने समाचारमा सत्यता नभएको दुतावासले एक विज्ञप्ति जारी गरेर सुचित गरेको छ ।

नेपाली राजदुतावासमा द्धितीय सचिव प्रतिक कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मलेसियामा रोजगारी खुलेको र राजदूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयका सम्बन्धमा यस राजदूतावासको ध्यानाकर्षण भएको छ । भिषाको म्याद कायम भएका व्यक्तिहरुलाई रोजगारदाताले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सातदिनको क्वारेण्टाइन बस्नेगरी मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन सक्ने सम्बन्धमा मलेसिया सरकारबाट राजदूतावासलाई कुनै जानकारी आएको छैन ।

कोभिड -१ ९ को प्रभाव नियन्त्रण गर्न मलेसियाले २०२० को मार्च १८ देखि लागू गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणीकरणको कार्य हालसम्म सूचारु गरिएको छैन । मागपत्र प्रमाणीकरणको कार्य सुचारु हुनासाथ सूचित गरिने र मागपत्र प्रमाणिकरण भएको जानकारी (एफईआईएमएस) मार्फत कामदार छनौट गर्न वारेसानामा प्राप्त वैदेशिक रोजगारी व्यवसायी संस्थालाई पुग्ने भएकोले यस बाहेक अन्य कुरामा भ्रममा नपर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ, विज्ञप्तिमा भनिएको छ ।
नेपालका लागि मलेसियन राजदुतावास काठमाडौंले केही दिन अघि एक विज्ञप्ति जारी गरेर मलेसियामा रोजगारीका लागि नेपाली लगायतका श्रमिकहरु जान पाउने उल्लेख गरेपनि नयाँ कामदार मलेसिया जान पाउने बारे नयाँ प्रक्रिया के हुने भने उल्लेख गरिएको छैन ।
नेपाली राजदूताव मलेसियाको विज्ञप्ति

सम्बन्धित खबरहरु

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१४ कार्तिक २०७८, आईतवार ००:४८
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१४ कार्तिक २०७८, आईतवार ००:४८
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१४ कार्तिक २०७८, आईतवार ००:४८
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

१४ कार्तिक २०७८, आईतवार ००:४८
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

१४ कार्तिक २०७८, आईतवार ००:४८
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

१४ कार्तिक २०७८, आईतवार ००:४८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.