Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

पालाम `निङ्वा इगेक´को म्युजिक भिडियोको छायांकन सम्पन्न – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
१५ कार्तिक २०७८, सोमबार १२:५८
देश, मनोरञ्जन, सांस्कृतिक
पालाम `निङ्वा इगेक´को म्युजिक भिडियोको छायांकन सम्पन्न – Yangwarakfocus

पान्थर – लिम्बु भाषाको पालाम गीत ‘निङ्वा इगेक’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले निर्देशन गरेका छन ।

निरन्ता नेम्बाङ्को शब्द/संकलन, सुमन लिम्बू र निरन्ता नेम्बाङ्ले स्वर दिएका छन् भने सञ्जु थलङ्को शृङ्गार, इशाक जबेगुको छायांकन/सम्पादन रहेको पालाममा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना लिम्बू इङ्नाम, निङ्वा नेम्बाङ, सेखर इङ्नाम, प्रदिप इङनाम, प्रेम तामाङ, सुकमान इङ्नाम, दिलकुमार इङ्नाम, पुस्तिका इङ्नाम, कमला इङनाम, तारा इङ्नाम, मनिका इङ्नाम, दिल कुमार इङ्नाम,जोक मायाँ लिङ्देन, गोरी मायाँ इङ्नाम, कुलबहादुर इङ्नाम, श्यामबहादुर इङ्नाम र आयुस इङ्नामले अभिनय गरेका छन ।

उक्त म्युजिक भिडियो केहिदिन भित्रै सेवालुङ युटुब चानलबाट सार्वजनिक गरिने निर्देशक चेम्जोङ्ले बताए ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१५ कार्तिक २०७८, सोमबार १२:५८
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१५ कार्तिक २०७८, सोमबार १२:५८
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१५ कार्तिक २०७८, सोमबार १२:५८
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१५ कार्तिक २०७८, सोमबार १२:५८
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१५ कार्तिक २०७८, सोमबार १२:५८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१५ कार्तिक २०७८, सोमबार १२:५८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.