Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

संगठित अपराध हुने मुलुकमा नेपाल ३५ औं नम्बरमा, संसारको सबैभन्दा धेरै संगठित अपराध एसियामा

सुमन सहयात्री सुमन सहयात्री
२० कार्तिक २०७८, शनिबार १९:१२
Uncategorized, विदेश
संगठित अपराध हुने मुलुकमा नेपाल ३५ औं नम्बरमा, संसारको सबैभन्दा धेरै संगठित अपराध एसियामा

संसारभर संगठित अपराध हुने मुलुकहरुमध्ये नेपाल ३५ औं नम्बरमा परेको छ। सन् २०२१ मा दक्षिण एशियाली आठ मुलुकहरुमध्ये बढी संगठित अपराध हुनेमा नेपाल तेस्रो छ। दक्षिण एशियामा संगठित अपराध हुने देशहरुमध्ये अफगानिस्तान पहिलो छ भने पाकिस्तान दोस्रो छ।

विश्वको जनसंख्याको चारभागको तीनभाग संगठित अपराध मुलुकहरुमा बसोबास गर्ने गरेको र संसारभर नै संगठित अपराध हुनेमा एशिया पहिलो नम्बरको महादेश बनेको छ। उच्चस्तरको संगठित अपराध हुनेमा एशियापछिमात्र अफ्रिका छ त्यसपछि अमेरिका महादेश छ।

संयुक्त राष्ट्र संघमा आबद्ध भएका विश्वका १९३ देशहरुमा महिनौं लगाएर गरिएको अध्ययनअनुसार, सन् २०२१ को आपराधिक बजारका हिसावले नेपाल विश्वको ४३ औं नम्बरमा छ ।

ग्लोबल इनिसिएटिभ्सले अमेरिकी सरकार र युरोपेली युनियनको समेत संलग्नता र आर्थिक सहयोगमा गरिएको अध्ययनमा सो कुरा उल्लेख गरिएको छ । केही दिनअघिमात्र सार्वजानिक गरिएको सो अध्ययन प्रतिवेदनलाई संयुक्त राष्ट्र संघअन्तर्गत कानून कार्यान्वयनका लागि प्रहरीहरुको विश्व संगठन इन्टरपोलले कार्यान्वयन गर्ने छ।

रिपोर्टका अनुसार, दक्षिण एशियाका आठ देशमध्ये ६ वटा देशहरुमा मानव तस्करीको संगठित अपराध अत्याधिक पाइएको छ। विश्वभरमा सबैभन्दा बढी संगठित अपराध हुने मुलुकमा कंगो एक नम्बरमा छ भने कोलम्बिया दोस्रो, म्यान्मार तेस्रो, मेक्सिको चौथो, नाइजेरिया पाँचौं र इराक छैठौं नम्बरमा छन्। संगठित अपराध बढी हुनेमा दक्षिण एशियाबाट अफगानिस्तान सातौं नम्बरमा छ भने पाकिस्तान २९ औं नम्बरमा छ।

प्रतिवेदनअनुसार,दक्षिण एशियामा सबैभन्दा बढी कम संगठित अपराध भुटानमा छ। उसको स्थान १५८ औं छ भने माल्दिभ्स र श्रीलंकामा पनि अरु दक्षिण एशियाली मुलुकमध्ये कममात्रै संगठित अपराधका घटनाहरु छन्। माल्दिभ्स १४० औं स्थान र श्रीलंका ११० औं स्थानमा छ। भारत र बंगलादेशमा पनि नेपालमा भन्दा कम संगठित अपराधका घटना भएको रिपोर्टले देखाएको छ । जसअनुसार, भारत ६४ औं स्थानमा छ भने बंगलादेश ८९ औं स्थानमा छ।

उत्तरी छिमेकी मुलुक चीनमा नेपालमा भन्दा कम संगठित अपराधका घटना भएको रिपोर्टले देखाएको छ । नेपाल ३५ औं स्थानमा रहेको बेला चीन ४१ औं स्थानमा छ ।
आपराधिक बजारका हिसावले भने भारत र पाकिस्तान विश्वमा निकै अग्रस्थानमा छन् । दुबै देश विश्वभर आपराधिक बजार सहज उपलब्ध हुने मुलुकमध्ये १७ औं स्थानमा छन् भने नेपाल ४२ औं स्थानमा छ ।

मानव वेखविखन, हतियारको अवैध कारोवार, जवर्जस्ती गरी यौन कारोवार, बन्धक बनाई घरेलु काममा प्रयोग, मानव अंगको चोरी, बन्यजन्तुको अवैधव कारोवार र लागू औषधको कारोवारजस्ता विषयका आधारमा आपराधिक बजार तय गरिएको रिपोर्टमा उल्लेख छ ।

आपराधिक गिरोहको संक्रियताको हिसावले नेपाल ३३ औं स्थानमा छ । तर, नेपालमा भन्दा भारतमा धेरै कममात्र आपराधिक गिरोहको सक्रियता देखिएको छ । भारतको स्थान १०९ औं छ गिरोहको सक्रियताका हिसावले । आपराधिक गिरोहमा माफिया ग्रुप, आपराधिक नेटवर्क, राज्य संरक्षित आपराधिक समूहहरु पर्ने रिपोर्टमा उल्लेख छ ।

संगठित अपराधविरुद्ध प्रतिरोध क्षमतामा नेपाल धेरै पछाडि छ । रिपोर्टका अनुसार, १९३ देशहरुमध्ये नेपाल १४५ औं स्थानमा छ । कमजोर शासन प्रणाली, अस्थिरता, राज्यका महत्वपूर्ण निकायमै रहेका व्यक्तिहरु नै संगठित अपराधका संरक्षक तथा त्यसैमा संलग्न भएको कारण नेपाल संगठित अपराध फस्टाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु

Very best Antivirus Application

२० कार्तिक २०७८, शनिबार १९:१२

What to Look for in Data Room Software

२० कार्तिक २०७८, शनिबार १९:१२

Virtual Data Assessment

२० कार्तिक २०७८, शनिबार १९:१२

The advantages of a Digital Data Review

२० कार्तिक २०७८, शनिबार १९:१२

The Rise of Digital Marketing

२० कार्तिक २०७८, शनिबार १९:१२

Antivirus security software For Home windows Review

२० कार्तिक २०७८, शनिबार १९:१२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.