Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बुवान कतारले मनायो बलिहाङ तङ्नाम लगायत नेपालीहरूको सम्पुर्ण पर्वहरू

सुमन सहयात्री सुमन सहयात्री
२१ कार्तिक २०७८, आईतवार २२:२४
Uncategorized, मनोरञ्जन, मुख्य खबर, विदेश, सांस्कृतिक
लिम्बुवान कतारले मनायो बलिहाङ तङ्नाम लगायत नेपालीहरूको सम्पुर्ण पर्वहरू

दोहा/कतार – लिम्बुवान कतारले बलिहाङ तङ्नाम लगायत नेपालीहरूको सम्पुर्ण पर्वहरू मनाएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको सांस्कृतिक विभाग द्धारा गत शुक्रबारका दिन नेपालीहरुको महान चाडपर्वहरु बलिहाङ तङनाम, दिपावली, म्हःपुजा (नेपाल संबत्), छट पर्वको अवशरमा अलखोर स्थित रस मत्बख समुन्द्रि तटमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड १९ को महामारी अझै सम्म कायमनै रहेको कारण सामाजिक दुरीलाई बिशेष ध्यानमा राखि सलिसाम सांस्कृतिक विभाग ले आयोजना गरेको “आन्तरिक शुभकामना आदान–प्रदान कार्यक्रम”को सभाध्यक्ष विभाग संयोजक होम फियाकले गरेका थिए भने सलिसाम कतारकी केन्द्रिय अध्यक्ष रेखा राई प्रमुख अतिथिका रुपमा रहेका थिए । त्यसैगरि सांस्कृतिक विभागका सह–संयोजक अमृत कुरुम्बाङको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभागका सह–सचिव मौसम लिङदम ले कार्यक्रम संचालन गरेका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च (सलोरा) सम्बद्ध संघीय लिम्बुवान मञ्च (सलिम) नेपालका के.स. कुमारसिं योङहाङ, सल्लाहकारदय सिताराम थेवे, प्रेम आङबुहाङ, सामाजिक अभियान्ता तथा विशेष सहयोगी वीर बहादुर थापा, राज रुचाल, गजेन्द्र चेम्जोङ, कियाचु कतारका अध्यक्ष हर्कखजुम, सन्ध्या ग्रुप अलखोर का उपाध्यक्ष नारायण हमाल, मुग्लानी खबरका सम्बाददाता सन्तोश केसि, सलिसाम क्षेत्रीय समिति उमसलाल अलिका अध्यक्ष मिथुन सिगु, अलखोर क्षेत्रीय समितिका अध्यक्ष पर्शुराम चौधरी, मिसाइद समितिका अध्यक्ष तुलसि मिभक, सलिसाम महिला विभाग सह–संयोजक मञ्जु सावा, खेलकुद विभागका संयोजक खगेन्द्र नेम्बाङ, यातायात विभाग का संयोजक टिका मिभक, खेलकुद समितिका खेल क्याप्टेन युकेस नेम्बाङ लगायत को आथित्य रहेको सो कार्यक्रममा लारीङकेत् नाम्लीङकेत् (देउसी भैलो) तथा विभिन्न सांस्कृतीक प्रस्तुतिहरु रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा सलिम नेपालका केस योङहाङले देश लामो समयदेखि एकात्मक विचारका भ्रष्टहरुको पकडमा रहेको कारण देशबासी नेपाली जनताले विकास र शान्तिको आभास गर्न नपाएको जिकिर गर्दै, त्यसको विकल्पबारे देश विदेश मा रहेका युवाहरुले यथासिघ्र सहि निर्णय गर्नु पर्ने भनाई राखेका थिए । त्यसै गरि शुभकामना मन्तव्यकै क्रममा प्रमुख अतिथि राईले भने, देशको हरेक खाले समस्याको समाधानका लागि सबैतहमा सह–अस्तिप्त्वको सुत्र लागु गर्न आवश्यक रहेको बतायीन । त्यसो गर्दा मात्र नेपाल जस्तो विविधता युक्त देशमा राष्ट्रिय एकता कायम हुने बताइन् ।

अमृत कुरुम्बाङ, उर्मिला लामा, गौतम सेमी आङदेम्बे, विनोद आङबुङ लिम्बु, उज्वल तामाङ, विश्व लिम्बु र नयन मिक्लाजे को सांगितिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२१ कार्तिक २०७८, आईतवार २२:२४

Being a Webcam Version

२१ कार्तिक २०७८, आईतवार २२:२४
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२१ कार्तिक २०७८, आईतवार २२:२४
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२१ कार्तिक २०७८, आईतवार २२:२४
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२१ कार्तिक २०७८, आईतवार २२:२४
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२१ कार्तिक २०७८, आईतवार २२:२४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.