Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

सुमन सहयात्री सुमन सहयात्री
२२ कार्तिक २०७८, सोमबार २२:२३
देश, मुख्य खबर, राजनीति
एकीकृत समाजवादी पार्टीको ३३५ नेताहरुलाई कार्यविभाजन गरि जिम्मेवारी दिइयो
0
SHARES
8
पटक हेरिएको
Share on FacebookShare on Twitter

नेकपा एमालेबाट छुटेयता पहिलो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ ।

शुक्रबार भएको उक्त वार्तामा अध्यक्ष नेपालले पार्टीको तर्फबाट आफ्ना कुरा राखेका थिए । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौलेसँग भएको भर्चुअल वार्ताका क्रममा अध्यक्ष नेपालले एक चीन नीतिप्रति आफ्नो पुरानै प्रतिवद्धता दोहोर्‍याएका थिए।

समाजवादीका नेता एवम् विदेश विभागका सदस्य मिलन तुलाधरका अनुसार यो छलफल चिनियाँ राष्ट्रपति सी चिनफिङको सत्तारोहणको आठ वर्ष पुग्न लागेको सन्दर्भमा भएको हो।

समाजवादीसँग भएको यो छलफलका चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु सहभागी थिए। राष्ट्रपति सी सन् २०१३ मा पहिलो पटक राष्ट्रपति बनेका थिए।

त्यसयता उनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेका छन्। चीनमा साधारणत: एक व्यक्ति दुई कार्यकाल मात्रै राष्ट्रपति हुन पाउने नियम थियो। तर सीले आफूलाई अनन्तकालसम्म राष्ट्रपतिमा कायमै राख्ने गरी विधान संशोधन गरिसकेका छन्।

उक्त वार्ताका क्रममा अध्यक्ष नेपालले चीनले नेपाली जनतालाई कोरोनाविरुद्धको डेढ करोड खोप दिएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले यो सहयोगप्रति आभार व्यक्त गर्दै एक चीन नीतिमा प्रतिवद्धता पनि जनाए।

नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवबाट आफूले पनि धेरै कुरा सिक्न चाहेको बताएका थिए। पार्टी निर्माणका क्रममा चीन, चिनियाँ पार्टीको अनुभव र चिनियाँकरण गरिएको मार्क्सवाद अन्तरपार्टी च्यानलमार्फत सिक्न चाहेको बताएका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समिति बैठक अन्तर्गतको छैठौं सत्र भोलि सोमबारदेखि सुरु हुँदैछ। उक्त बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आठ वर्षअघि सत्तामा आएपछि चीनले हासिल गरेका उपलब्धिको समीक्षा हुनेछ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षमा प्राप्त ऐतिहासिक उपलब्धिबारे पनि बैठकमा छलफल हुने कार्ययोजना छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँका जनता लाई उक्त महत्वपूर्ण सत्रका लागि शुभकामना पनि दिएका छन्।

यसअघि चीनले तत्कालीन नेकपा विभाजित भएर अलग अलग बाटोमा हिँडेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई फेरि मिलेर अघि बढ्न भनिसकेको छ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२२ कार्तिक २०७८, सोमबार २२:२३
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२२ कार्तिक २०७८, सोमबार २२:२३
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२२ कार्तिक २०७८, सोमबार २२:२३
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२२ कार्तिक २०७८, सोमबार २२:२३
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२२ कार्तिक २०७८, सोमबार २२:२३
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२२ कार्तिक २०७८, सोमबार २२:२३

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण
  • 20bet on याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.